News Portal

गृहपृष्ठ विशेष, साहित्य

आज मोतीराम भट्टको जन्मजयन्ती, साहित्यिक कार्यक्रम गरी मनाइँदै

२४ भदौ, काठमाडौं- भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र...बाँकी

गजल

– नयन अधिकारी आफु मात्रै आफ्नो एक सहारा लाग्यो बाँकी सबै बाटोहरु अफ्ट्यारा लाग्यो सरकार! सुन्दैन बेरोजगारहरुको समस्या लाग्न त शहरमा ठुला- ठुला नारा लाग्यो मेरो तिर चकमन्न अध्यारो भएको बेला उस्कोतिर आकाश भरी जूनतारा...बाँकी

कविता : अदालतमा मुर्दाको वकपत्र

– युवराज काफ्ले इ-वन श्रीमान् कोही निर्दोषले सजाय पाउनु अगाडि पोस्मार्टमको बाहानामा मेरो शरीर चिरेर मुर्दाघरमा पुर्याइनु भन्दा पहिल्यै म स्वयं मेरो मृत शरीर लिएर उपस्थित भएको छु सम्मानित अदालतको यो कठघरामा । मेरो मुद्दाको...बाँकी

कथा – ” मनको बिनाश “

– रवीन्द्र अनुराग एक जंगलमा एक जोडी ढुकुर बस्दा रहेछन् । उनिहरुमा बर्षौदेखिको अगाध प्रेम थियो । जेठ महिनाको टन्टलापुर घाममा जताततै खोला, मुलहरु सुकिसकेका थिए l ती तिर्खाएका जोडी ढुकुर एकदिन पानी पिउन भनेर...बाँकी

चार मुक्तक

– डा. राजेन्द्र कुमार आचार्य मुक्तक – १ घुँघुरूकै धुन किन मन पर्छ यहाँ मान्छेकै खुन किन मन पर्छ यहाँ कति अनमोल छ मान्छेको जीवन नै तोलाकै सुन किन मन पर्छ यहाँ ? मुक्तक –...बाँकी

“पाठशाला´´

आज बिहान मेरी पढ्न जाने छोरीले मलाई पाठशालाको महत्व बुझाउन लगाईन् मैलें पनि मेरो जिन्दगीको आधा आधा समय पाठशालामा बिताएको अनुभवको आधारमा बताईदिएँ पाठशालाको महत्व! बा, कबाट कलम पढाएर खबाट खबरदारी गर्न लेख्न सिकाएर ज्ञबाट...बाँकी

कबिता ~ ढुङ्गाहरुकाे युद्व

– प्रीति अर्याल मानवबाट हराएको मानव ढुङ्गाबाट पलाएको मानव यी दुईमा युद्व चलेको छ मण्डलामा अन्याय,अत्याचारले पराकाष्ठा नाघेपछि बेदनाकाे अाँसु झार्दै जुर्मुराएर उठे ढुङ्गाहरु तब मात्र बाेल्छन् ढुङ्गाहरु अन्र्तर मनकाे पिडा खाेलछन् ढुङ्गाहरु रित्तिन लागेको...बाँकी

गजल

– दल बहादुर शाही कसैले कमाए यहाँ देशको पानी बेचेर कसैले खुलेआम देश भित्रै राहदानी बेचेर कमाए सत्ता देखि अाफ्नो भत्ता सम्म देशकै गरिबले कमाएको लगानी बेचेर उल्टो सरकारलाई बचाउनु पर्ने भयो कैयौं युवा युवतीले अब...बाँकी

कविता – महोदय

~ प्रवीण नेपाल महोदय उता हेर्नुस त ती बालबालिका चिच्चाई रहेका छ्न् बाटोमा भिख मागिरहेछ्न् खाने अन्न छैन बस्ने ठेगान छैन। महोदय, तपाईं भने यस्तो महङ्गो कारमा सरर हिड्दा अलिकति लाज लागेन , गरीब जनता...बाँकी

हुरि चलाउँदै आन्दोलनको – गजल

~ श्रीराम बस्याल ‘स्वरुप’ फेरि जेल अनि संसदको जंजाल तोड्न बाँकी छ, हुरि चलाउँदै आन्दोलनको सफर मोड्न बाँकी छ मौनता, जवाफ, प्रतिरोध अनि लाल बिद्रोह, किसान, मजदुर, श्रमिक जनता जोड्न बाँकी छ प्रचण्डपथको चिहानमा प्रकाण्डपथको...बाँकी