News Portal

गृहपृष्ठ मुख्य खबर, साहित्य

ए ! मेरो साथी झोला

ए ! झोला ए ! मेरो साथी झोला तिम्रो जिप भित्र के छ होला खुसी लुकाएर राखेको छौकि होला दु:ख्खका सौजन्य भए नखोला। दिन भर कुममा चपक्क समाएर राति टाउकोलाई सहारा दिन्छौ होला ए !...बाँकी

चोटिला दश मुक्तकहरू – प्रथा

मुक्तक – १ सुनसान छ सागर पनि छाल हरायो कि पेरूङ्गो नि रित्तो भा’छ जाल हरायो कि आज किन उदास छ जिन्दगीको डाली मादलुको घिन्ताङबाट ताल हरायो कि ! मुक्तक – २ धनको लोभ मस्त...बाँकी

प्रश्नहरूको गलेनीघारी – हिमाली संचार

देहातका बेफुर्सदी पीडाहरू आँसुले गलेको सहरमा एक धिरी नुनसँग सटही गर्न यति लामो लाइनमा खोई कहाँनेर कसरी उभिऊँ म ? विश्वास गुमाएर मनको छहारी भत्किएको बेला जीवनका मूल्यहरू कुन दोबाटोमा भेटाउलान् र सुदामाजस्ता हज्जारौं दुखी...बाँकी

गरिबको झुपडीमा पनि आओस्

गरिबको झुपडीमा पनि आओस्, बिना ऋण गरी मान्न पाओस् तिहार।। समस्या अनि अभावको रात ढाल्दै जादा, गरिबको चुल्हो बाल्न पाओस् तिहार।। एउटाको खुशी अर्कोलाई पीडा नभइ, उत्साह उमंगका साथ छाओस् तिहार।। गरिबको जिन्दगीमा पनि नयाँ...बाँकी

कविता – सम्बन्ध

– ॠतु सिंह कोमल धागोझैँ मनसँग गाँसिएको सम्बन्ध कोहि दृश्य भएर पनि कति तिता हुन्छन् कोही अदृश्य भएर पनि कति मिठा हुन्छन् सायद हृदयमा आनन्द, मनमा शितलता र हरियालीपन यी सबै मिठा सम्बन्धका प्रभावका कारण...बाँकी

वरिष्ठ गायक तथा संगीतकार जीतेन राईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

इटहरी – वरिष्ठ गायक तथा संगीतकार जीतेन राई ‘रमपम पूर्वेली म्युजिक अवार्ड-२०२०’ अन्तर्गत लाईफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित भएका छन् । शुक्रबार इटहरीको होटल बरण्डामा आयोजित एक समारोहमा प्रदेश नं १ का उद्योग, पर्यटन, वन...बाँकी

सम्झेर बस्नु बिगतमा भाइटीका मनाको!

आलिमा पहेलै धानको बाला झुली, बगैचामा सयपत्री र मखमली फुलि। पर्देशी माइतिलाई भनी सप्तरंगी टीका र माला उनी, पाराइको घरदेखि माइती घर पुगि सम्झीदै होलि चेली। कसरी सुनाउ माइतिको कथा परदेशमा हुदा, सम्झिदै चेली फुलैको...बाँकी

धर छाडी मुग्लान आएको पनि आमा धेरै भो !

घर छाडी मुग्लान आएको पनि आमा धेरै भो सम्झी आमा तिम्रो चोली मुटु छियाछिया भो । भाले बासी मिर्मिरेमा तिमी सगै उठाउनु भो घर छाडी परदेश आको पनि आमा धेरै भो ।। ताते गर्दै हिंड्न्...बाँकी

दिन नभई सधै निष्पट रात हुन्छ कहाँ? पिरतिमा यस्तै हुँदा जात हुन्छ कहाँ??

दिन नभई सधै निष्पट रात हुन्छ कहाँ पिरतिमा यस्तै हुँदा जात हुन्छ कहाँ मन भित्र अन्तरंग कल्पनाहरु कल्पिदा नजिक नभई मिठा-मिठा बात हुन्छ कहाँ पाउनु र गुमाउनु यस्तै हो जिन्दगीको कथा तर समातेर छोड्ने निर्दही...बाँकी

“यस पालीको तिहारैमा” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ – गीतकार लब्ली तुलसीले रचना गरेका गीत यो महिना ४ वटा म्युजिक भिडियो सहित पुर्वेली जुनतारा मार्फत सार्वजनिक गरेका छन् । गीतकार तुलसीले सार्वजनिक गरेका म्युजिक भिडियो “जीवन साथी, सम्झना गाउघरको, फेसबुकमा फोटो छ...बाँकी