News Portal

कानुन खल्तीमा छ !

हिमाली संचार संवाददाता
४०८ पटक

कानुन खल्तीमा छ, छ हजुरको महल छ सबथोक छ
हजुरको दरबारमा छ, कानुन खल्तीमा छ, ध्यान बन्दुकमा छ तरवारमा छ

कोरोना छ देशमा कुर्चीलाई लरामाती गर्दै छ, सरकार हामीलाई यहि खबर छ
समचारमा छ अखबारमा छ, क्वारेनटाईनमै छ अहिले फाइदा गरीब मरेर के भो !

ठुलाबडा करोडमा छ, झोले आसेपासे हजारमा छ
काही बाढि छ काही पहीरो त काही भोकमरी

सरकार भ्रष्टचारमा छ, सुरक्षाकर्मी उद्वारमा छ
चारैतिर बिजोग छ यातायत बन्द छ
जनता पिडामा छ मारमा छ, नेता ज्यू कारमा छ, छ हजुरको सबथोक छ।।

~ निरज अधिकारी

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...