News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज, स्वास्थ्य

    भेरी अस्पतालमा कोरोना वार्ड भरिएपछि संक्रमित घरमै आइसोलेसन

    बाँके — भेरी अस्पताल नेपालगन्जको कोरोना वार्ड भरिएपछि संक्रमण पुष्टि भएका थप बिरामीलाई होम आइसोलेसनमा राखिएको छ। अस्पतालमा रहेका सबै बिरामीलाई अक्सिजन दिनुपर्ने भएकाले बेड खाली छैनन्। अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा बुधबार २ सय...बाँकी

    विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

    किशोर बुढाथोकी/विराटनगर – विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ। कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा ४६ वर्षीया महिलाको ज्यान गएको हो। कोरोनाको संक्रमण पुष्टि भएकी विराटनगर महानगरपालिका–४ की महिलालाई...बाँकी

    यी बिरामीहरुले लसुन नखानु बेस

    सगुन गुरुङ, काठमाडौं – लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि मद्दत गर्दछ। लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या...बाँकी

    स्वास्थ्य सामग्री खरिद घोटाला: तत्कालीन स्वास्थ्यमन्त्रीलाई कारबाही गर्न सिफारिस

    काठमाडौं – कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि...बाँकी

    फर्सी खादा हुने फाईदाहरु !

    फर्सी हामीले प्राय तरकारीका लागि प्रयोग गर्ने सबैले चिनिएको तरकारी हो । फर्सी लहरामा फल्ने यो तरकारी नियमित सेवन गर्नाले शरीरको स्वास्थ्यलाई धेरै फाइदा गर्छ । फर्सीमा प्रशस्त मात्रामा भिटामिन “ए, फलाम, फाइबर लगायत विभिन्न...बाँकी

    उपचारको बहानामा यौन दुर्व्यवहार, चिकित्सक पक्राउ

    सप्तरी – शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ। उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा.राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी...बाँकी

    प्याराग्लाइडिङ दुर्घटनामा एक सैनिक जवानको मृत्यु

    कास्की – पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ। सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका थिए। धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक...बाँकी

    प्याज फाईदा र बेफाईदा यस्ता छन्

    हाम्रो भान्सामा सधैँ प्रयोग हुने तरकारीमध्ये प्याज पनि एक हो । तरकारीमा, अचारमा र सलादको रुपमा प्रयोग गरिने प्याजका बेफाइदाहरु पनि छन् । प्याजले खानाको स्वाद बढाउनुका साथै खानालाई सुन्दर पनि बनाउँछ । यसले खानालाई...बाँकी

    कोरोना २४ घण्टामा ८१ संक्रमित, २ को मृत्यु

    काठमाडौँ — कोरोना पछिल्लो २४ घण्टामा नेपालमा ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट...बाँकी

    बेलायत र दक्षिण अफ्रिकाबाट नेपाल आउने यात्रुले आफ्नै खर्चमा क्वारेन्टाइन

    काठमाडौँ – बेलायत र दक्षिण अफ्रिकाबाट नेपाल आउने यात्रुले ५ दिन आफ्नै खर्चमा काठमाडौंका होटलमा क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार ती मुलुकबाट वा त्यहाँ ट्रान्जिट बनाएर नेपाल आउने विदेशी तथा...बाँकी