News Portal

गृहपृष्ठ संस्कृति - आजको राशिफल विशेष, समाज

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम जीवनका दृष्टिले आजको दिन निकै सुखद रहने देखिन्छ। जीवनसाथीसँगको सम्बन्धमा...बाँकी

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज मेष राशिका व्यक्तिहरू भावनात्मक रूपमा निकै संवेदनशील देखिन्छन्। प्रेम...बाँकी

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएपछि सरकारले उक्त उत्पादन तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झापाको कमल गाउँपालिकास्थित हाइजेन...बाँकी

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजको दिन प्रेम जीवनमा उर्जा र उत्तेजना मिल्ने दिन हुनेछ।...बाँकी

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु भएको छ। माघ ११ गतेसम्म चल्ने यो महोत्सवलाई शिक्षा, समाजसेवा र स्थानीय अर्थतन्त्रसँग जोडेर अघि बढाइएको आयोजकले जनाएको छ। क्लबका...बाँकी

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ तपाईँको प्रेम जीवनमा आज एउटा नयाँ मोड आउने प्रबल सम्भावना...बाँकी

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ। सभापति देउवा आज भृकुटीमण्डप जाने तयारीमा रहेको भन्ने विषयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत...बाँकी

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज तपाईंको आन्तरिक उर्जा र मनोबल शिखरमा रहनेछ। धेरै समयदेखि...बाँकी

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पुस २६ गते शनिबार आफ्नो १६औँ वार्षिक साधारण सभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ। विगतमा सहकारी संस्थाहरूले साधारण सभामा...बाँकी

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला परेको छ। आइतबार भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल दुर्घटनास्थलबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको...बाँकी