News Portal

  • गृहपृष्ठ समाचार, समाज

    आफैंले आफैंलाई गोली हानी प्रहरी जवानले गरे आत्महत्या

    स्याङ्जा– स्याङ्जास्थित कारागारमा कार्यरत एक प्रहरीले आफैंले बोकेको राइफलबाट आफैलाई गोली हानी आत्महत्या गरेका छन् । नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय प्रहरी जवान जितेन्द्र थापाले आइतबार बिहान  आफैंलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ...बाँकी

    मलेसियामा गैरकानुनी कामदारविरुद्ध थप ‘कडाइ’

    मलेसिया – गैरकानुनी आप्रवासी कामदारहरु विरुद्ध मलेसियाले थप कडाइ गरेको छ । उनीहरुलाई कानुनी प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन:भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि गत जुन ३० मा सकिएलगत्तै मलेसियाले संचालन गरेको ‘ओपिएस थ्री’ (ओप्स...बाँकी

    स्यार्पु महोत्सवको तयारी अन्तिम चरणमा

    धनवीर दाहाल/रुकुम – आगामी असोज ११ देखी १५ सम्म आयोजना हुन गइरहेको दोस्रो स्यार्पु पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्यार्पु पर्यटन महोत्सव सफल बनाउनका लागी गठित बिभिन्न उपसमितीहरुले आफ्नो कामलाई तिब्रता दिएको...बाँकी

    अमेरिका आएको चार महिना मै गोलीको शिकार बनिन वृन्दा

    सतिश चापागाईं मेरिल्याण्ड अमेरिका – अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरको एउटा नेपाली घर बिहिबारदेखि अचानक शोकमग्न छ । मेरिल्याण्ड राज्यको हार्डफोर्ड काउन्टीमा रहेको ‘राईट एड’ कम्पनीको वितरण केन्द्रमा भएको ‘मास सुटिंग’ मा मारिएकी वृन्दा पुरीको...बाँकी

    तपाईंको राशिफल :  २०७५ साल  आश्विन ७ गते आइतवार, तदअनुसार सेप्टेम्बर २३,२०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । वृष नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।...बाँकी

    कुवेती नागरिकको छोराद्वारा नेपाली घरेलु कामदारको छुरी प्रहार गरी हत्या, परिवारलाई संपर्कमा आउन दुताबासको आग्रह

    हरि कृष्ण न्यौपाने कुवेत, २३ सेप्टेम्बर – कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राइको कुवेती स्पोन्सर(साहु)को छोराले छुरी प्रहार गरी हत्या गरेका छन। राहदानी नं. ०६५५६१९६ र नेपाली...बाँकी

    सुनकोशी र इन्द्रावती नदिका बगर कब्जा गर्न हानाथाप

    दिनेश थापा सिन्धुपाल्चोक – जिल्ला समन्वय समितिले सुनकोशी, इन्द्रावती लगायतका नदी क्षेत्रबाट उत्खनन खुला गरेसँगै बगर कब्जा गर्ने होडबाजी नै चलेको छ । असारदेखि रोक लगाइएको नदीजन्य पदार्थ उत्खननलाई स्थानीय सरकार र प्रशासनले  खुला गरेसँगै...बाँकी

    ६७ लाख ब्लडमनी तिरेर रोल्पाका दिल बहादुर घर्तीको उद्दार (भिडियो सहित)

    लक्ष्मण रसाइली काठमाडौं – हरेक मानिस को खुसि जति बेला हुन्छ जति बेला असम्भब र नसोचेको काम पुरा हुन्छ।हो हरेक असम्भब कार्य का पछाडी सम्भब पनि छ,धैर्यता र निरन्तरताले नै असम्भब लाई सम्भबमा परिणत गर्दछ।अगिले...बाँकी

    साप्ताहिक राशिफल : २०७५ साल  आश्विन ६गते शनिवार, तदअनुसार सेप्टेम्बर २२,२०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । राज्यबाट सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । कला र गलाको प्रभाव बढ्नेछ...बाँकी

    नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लाग्दै, अश्लिल सामाग्री ब्लक गरिने

    काठमाडौं – सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरण नियामक निकाय हो...बाँकी