News Portal

किसान संघद्वारा नगरपालिकालाई ज्ञापनपत्र

 रबिन्द्र बराल
३४९ पटक

रंगेली -नेपाल किसान संघ रंगेली नगरपालिका कार्या समितिले रंगेली नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन। कार्तिक २ गते आएकाे अविरल वर्षाका कारण रंगेली नगरपालिका भित्रका किसानहरूको धान बाली क्षेती भएको भन्दै उनीहरुले रंगेली नगरपालिका भित्रका किसानहरूको बाली नालीमा क्षेतीबाट किसानहरु मर्माहित भएकाले सो क्षतिको मुआब्जाको व्यवस्था गरिदिने  कृषकहरुलाई आवश्यक पर्ने मलखाद बिउबिजन सहुलियत दरमा चाहिएको समयमा व्यवस्था गरे दिने ।

कृषकहरुलाई कृषि कार्यको लागि लाग्ने राजस्वमा छुट गर्नुपर्ने।साे कार्यक्रममा संघका पुर्वाअञ्चल किसान सन्जालका अध्यक्ष गाेपाल भण्डारी पुर्वाअञ्चलका सचिव हरि खनाल किसान संघका रंगेली सभापति जगर्नाथ मंण्डल मचिन्द्र कटुवाल लगायतले नगरपालिकाका मेयर दिलिप बगडियालाई ज्ञापनपत्र बुझाएका हुन।

पत्रमा कृषि प्राविधिकको वाड‌ पिच्छे बाँडे विच्छेद व्यवस्था गरी दिने । कृषि याेग्य उर्वरा भूमि विभिन्न नदीनालाले कटान गरेको ठाउँमा अभिलम्व तटबन्ध व्यवस्था गर्नुपर्ने। सिचाइका लागि चाहिने आवश्यक विद्युतीय बोरिङकाे अविलम्ब व्यवस्था गर्नुपर्ने।

कृषि उवजाकाे खरिद विक्रीको लागि बजार व्यवस्था गर्नुपर्ने। नगर भित्रका किसानहरूको लागि किसान क्रेडिट कार्डको व्यवस्था गर्नुपर्ने। रंगले नगरपालिकाले कृषिमा दिने अनुदान सबै किसान समक्ष पुर्याउने । मत्सय तथा पशुपंक्षीकाे व्यवसायिक रुपमा पालन गर्नको लागि उचित व्यवस्था गरिदिन आग्रह गर्दे ज्ञापनपत्र उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...