News Portal

  • गृहपृष्ठ समाचार, समाज

    दुई महिना बित्न नपाउदै पुनः भत्कियाे नाला

    रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ अस्पताल चाैक नजिकै बनाउदै गरेको नाला दुई महिना बित्न नपाउदै अाईतबार बिहान अाएकाे अबिरल बर्षाका कारण पुनः भत्किएको छ । भदौ २६ गते भत्किएकाे नाला निर्माण कम्पनी लामा डाँफे...बाँकी

    ट्राफिक नियम उल्लङ्घनबाट मात्रै तीन लाख राजश्व संकलन

    विराटनगर – प्रदेश नं १ मा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चालकबाट रु तीन लाख एक हजार राजश्व सङ्कलन गरिएको छ । प्रदेश नं १ ट्राफिक कार्यालय इटहरीका अनुसार तीनदिनमा यस क्षेत्रमा दुई हजार सवारी...बाँकी

    अझै सुनसान छ काठमाडौँ

    आज द्वादशी अर्थात् विजयादशमीको दोस्रो दिन । आजबाट सरकारी कार्यालयहरु पनि खुलेका छन् । तथापी काठमाडौँ अझै सुनसान छ । रातोपाटीका फोटोपत्रकार सुवास श्रेष्ठ आइतबार मध्य दिउँसो ललितपुर र काठमाडौँका विभिन्न स्थानहरु पुगेर तस्विर कैद गरेका...बाँकी

    सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रस्ताव

    काठमाडौँ : मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ । संघीयता कार्यान्वयन भएपछि मन्त्रालयले स्थानीय तह, प्रदेश र संघको नयाँ...बाँकी

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको हत्या

    अनिल खत्री/गुल्मी : गएराति गुल्मीमा श्रीमानले आफनै श्रीमतीलाई कुटपिटबाट हत्या गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ इन्द्रेगौडा निवासी ३५ वर्षिय पंकज कुमालले आफ्नै श्रीमती ३० वर्षिय लाली कुमाललाई चिरपट दाउरा प्रयोग गरि हत्या...बाँकी

    मृत्यु हुनेको संख्या ६ पुग्यो, ५ जनाको सनाखत !

    ४ कात्तिक, नवलपरासी : पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ५ जनाको सनाखत भएको छ । थप एक जनाको भने परिचय खुल्न सकेको छैन । इटहरीबाट भैरहवाकातर्फ आउँदै...बाँकी

    कुवेतका नेपालीहरुले यसरी मनाए बडादशैँ

    माधब शाही कुवेत – हिन्दुधर्मालम्बीहरुको महान चाड विजया दशमी संसार भरी मनाई रहँदा कुवेतमा पनी बिभिन्न ठाउँमा छुट्टाछुट्टै तरिकाले दशैँ मनाइएको छ। कुवेतमा नेपालीहरुको संख्या बढ्ने क्रम संगै नेपालका सबै खाले चाडपर्वहरु मनाउदै आएका छन्...बाँकी

    बदनाम पप्पु कन्ट्रक्सन निरन्तर पुरस्कृत, अझै ११ अर्ब बराबरको ठेक्का !

    काठमाडौं : निर्माणसम्बद्ध त्यस्ता ठेकेदार भेट्न मुस्किल छ, जो राजनीतिलाई माध्यम बनाएर व्यवसाय गरिरहेका छन् । अझ, सडक आयोजनामा त तिनको रजगज ज्यादा छ । पर्साको वीरगञ्जमा मुख्य कार्यालय रहेको पप्पु कन्स्ट्रक्सन त्यसैमध्येको एउटा कम्पनी...बाँकी

    कुवेतमा झापाकी तेजमायाको हृदयघातका कारण मृत्यु

    कुवेत : कुवेतमा फेरि नेपाली महिला घरेलु कामदारको मृत्यु भएको छ । ६ बर्ष पहिला घरेलु कामदारमा कुवेत आएकी खुदुनाबारी-४ झापाकी तेजमाया पौडेलको गत बिहिवार मृत्यु भएको हो । ४३ बर्षकी पौडेल हृदयघातका कारण मृत्यु...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल कात्तिक ४ गते आइतबार

    इश्वी सन् २०१८ अक्टोबर २१ तारिख, नेपाल संवत् ११३८ ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिगो फाइदा हुने काम प्रारम्भ हुनाले मन प्रसन्न हुनेछ। श्रमको उच्च...बाँकी