News Portal

  • गृहपृष्ठ भिडियो, मनोरञ्जन, मुख्य खबर, रोचक-विचित्र

    सुमित्रा बुढा मगरको गीत “टिकटक र फेसबूक”मा भेलु बाजे बिल्कुलै थप चर्चामा (भिडियो सहित)

    कमल सिंह, कुवेतसिटी। सर्जक तथा गायिका सुमित्रा बुढा मगरको बिल्कुलै नयाँ गीत “टिकटक र फेसबूकले” बोलको म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ। उक्त गीतमा गायक अमर रोका मगरले उनलाई स्वरमा साथ दिएका छन भने, लय तथा...बाँकी

    नेपालका बिद्यार्थीहरुले बनाए ‘सस्तो क्युब’ शैक्षिक सामाग्री, अमेरिका, जापान, युरोप र अस्ट्रेलियासम्म पठाउने लक्ष्य

    काठमाडौं – नेपालका बिद्यार्थीहरुले स्कुल, कलेज पढ्ने बिद्यार्थीहरुका लागि सस्तो क्युब नाम दिएको शैक्षिक सामाग्री बजारमा ल्याउने तयारी रहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताए। वैज्ञानिक महावीर पुनका अनुसारः ‘अन्तरीक्षमा पठाईने भू-उपग्रह अर्थात स्याटेलाईटको हुबहु...बाँकी

    ‘बन्दुकको त्रास भित्र जनताको अपार माया’

    जनताको अथाह प्रेम छ। मानिसहरू विभिन्न विशेषणले विभूषित गर्ने गर्छन्। उनलाई घृणाभन्दा प्रेम गर्नेहरूको जमात हजारौ गुणा फराकिलो रहेको छ। उनी पौरखी, उदार स्वभावले सिञ्चेको चरित्र र दर्शनशास्त्रले भरिपूर्ण छिन्। सादा जीवन-उच्च विचारकी प्रतिमूर्ति, प्रजातन्त्रको...बाँकी

    माधव नेपालको आह्वान– यो प्रतिगमन भाग-२ हो, डटेर प्रतिवाद गरौं !

    काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन्। शनिबार बिहान फेसबुकमार्फत प्रतिगमन दोहोरिएको टिप्पणी पनि गरेका छन्। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको...बाँकी

    संसारकै अनौठा परम्परा: जहाँ आमाकै अगाडि छोरीले सुहागरात मनाउछिन् !

    एजेन्सी – हामी यौन भन्ने बित्तिकै लजाउने गर्छौ। तर मानवजातिका लागी यौन आवश्यक कुरा हो। समाजमा यौनसम्बन्धि निश्चित मापदण्ड हुन्छन्। यौनसम्बन्धि मापदण्ड समाजपिच्छे फरक हुने गर्छन्। हाम्रो समाजमा एक अर्कामा यौन सम्बन्धि कुरा गर्न अप्ठ्यारो मनिन्छ।...बाँकी

    यौन जीवनका स्वार्थी पार्टनर: यी १० संकेतले साथीको स्वार्थ पत्ता लगाउन सक्छ !

    यौन आफैँमा सुन्दर चीज हो। यो दुई व्यक्तिलाई नजिक ल्याउने एउटा माध्यम पनि हो। यसले श्रीमान् श्रीमतीबीचको सामिप्यता र आत्मीयता बढाउँछ। यो शारीरिक सामिप्यता मात्रै नभएर मानसिक पुनर्ताजकीकरणको लागि समेत उपयोगी हुने गर्छ। तर कहिलेकाँही...बाँकी

    जापानी अर्बपति माएजावाले चन्द्रमाको यात्रामा विश्वभरका ८ जना लैजाने घोषणा

    ऐजेन्सी – जापानी अर्बपति युसाकु माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरबाट ८ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन् । युसाकुले एलन मस्कको ‘स्पेसएक्स’ रकेटबाट सन् २०२३ मा चन्द्रमाको यात्रा गर्दै छन् । ‘मैले यो यात्रामा...बाँकी

    आधा स्त्री, आधा पुरुष भएको दुर्लभ चरा (भिडियो सहित)

    दिन्दु धर्म अनुसार एउटा पौराणिक शास्त्रीय मान्यता छ -अर्धनारीश्वर, अर्थात एउटै देहमा नर र स्त्री दुबै शरीरको उपस्थिति। भगवान् शिवको एउटा रूप अर्धनारीश्वरका मन्दिर र प्रायः जसो अन्य शिव अथवा देवीका शक्तिपीठहरुमा अर्ध नारीश्वरका विग्रह...बाँकी

    बजारमा नयाँ टिसर्ट- “नाटकै हो, ९ टंकी नै हो!”

    काठमाण्डौ – सामाजिक सञ्जालमा सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओली र नेकपा अध्यक्ष प्रचण्डको एउटा वाक्य खुबै भाइरल छ, ‘नाटकै हो, नौटंकी नै हो।’ यो वाक्य नेकपा अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीले...बाँकी

    श्रीमानको मृत्युपश्चात् ८० जनासँग ‘लसपस’

    एजेन्सी – एकजना डाक्टरकी विधवा महिलाले श्रीमानको मृत्युपश्चात् ८० जना विवाहित पुरुषहरुसँग ‘लसपस’ रहेको खुलासा गरेकी छिन्। ४३ वर्षकी लुइस भान डेर भेल्डेले हरेक दिन आफ्नो अन्तिम दिनजसरी दर्जनौँ व्यक्तिहरुसँग सम्बन्ध राखेको खुलासा गरेकी हुन्।...बाँकी