News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आइतबार भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता हुने भएको छ। न्युयोर्कको स्थानीय समयअनुसार आइतबार (२२ सेप्टेम्बर) साँझ साढे ५ बजे उनीहरूबीच भेटवार्ता हुने भएको हो। नेपालले अघिल्लो हप्ता नै...बाँकी

देशव्यापी यात्रामा निस्किँदै राप्रपा नेतृ खुश्बु ओली, सातै प्रदेशका युवासँग संवाद गर्ने तयारी

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा युवा नेतृ खुश्बु ओलीले देशव्यापी युवा संवाद सुरु गर्ने भएकी छन्। अबको केही हप्तामा नेपालको सुदूरपश्चिमबाट सो यात्रा सुरु गर्ने र सातै प्रदेशमा पुग्ने आफ्नो योजना रहेको...बाँकी

देउवा रिसाएको एक मिनेटमा ओली सरकार ढल्छ : रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काँग्रेस सभापति शेरबहादुर देउवा रिसाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन्। रास्वपाको संविधान मन्थन, व्यवस्थाको स्थायित्व र नागरिकको अपेक्षाबारे आयोजित कार्यक्रममा बोल्दै तिहाइ...बाँकी

राजेन्द्र महतोको नेतृत्वमा जलाइयो संविधान

काठमाडौँ। आज राष्ट्रिय मुक्ति क्रान्ति नेपाल समेत संलग्न रहेको बृहत् मोर्चाले माइतीघर मण्डलामा विरोध प्रदर्शनको गरेको छ। मोर्चाले नेपालको संविधान जलाएर प्रदर्शन गरेको हो। मधेश केन्द्रित राजनीतिक दलहरूले विगतमा पनि संविधान अपूरो रहेको भन्दै यसको...बाँकी

सुरु भयो रास्वपाको राष्ट्रिय भेला

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर भेलाको उद्घाटन गरेका छन्। भेला बुधबारसम्म चल्नेछ। पहिलो दिन आज कार्यबहाक...बाँकी

कांग्रेस लुम्बिनीकी सचेतकले दिइन् राजीनामा

रुपन्देही। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक नीमा गिरीले सोमबार पदबाट राजीनामा दिएकी छन्। उनले आफूले समय दिन नसकेको बताउँदै दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष सोमबार राजीनामा बुझाएको बताइन्। पार्टी, संसद तथा सरकारमा समावेशीको आवाज...बाँकी

सहकारी प्रकरणमा रवि दोषी छैनन्, समाचारमा आएका कुरामा सत्यता छैन: शिशिर खनाल

काठमाडौं। सहकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समितिका सदस्य शिशिर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषि नरहेको बताएका छन्। सोमबार बिहान भएको बैठकपछि पत्रकारको जिज्ञाशामा रास्वपाका सांसदसमेत रहेका सदस्य खनालले यस्तो...बाँकी

संसद् अधिवेशन अन्त्यका लागि सिफारिस

काठमाडौँ। नेपाल सरकारले सोमबार राति १२ बजेदेखि संघीय संसद्‍को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठक बैठकले सो निर्णय गरेको हो। यो बजेट अधिवेशन गत वैशाख २८ गते सुरु...बाँकी

मेटमणिको जिब्रो चिप्लिएको एकीकृत समाजवादीको निष्कर्ष, थप कारबाही नहुने

काठमाडौँ। नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीबारे विवादित अभिव्यक्ति दिएका सांसद मेटमणि चौधरीलाई सामान्य सचेत गराउँदै सफाइ दिने तयारी नेकपा एकीकृत समाजवादीले गरेको छ। एकीकृत समाजवादीले चौधरीलाई २७ भदौमा तीन दिनको समय दिएर उक्त अभिव्यक्तिबारे स्पष्टीकरण...बाँकी

एनआरएनएको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश

  काठमाडौँ। गैरआवासीय नेपाली संघको आधिकारिकता विवादमा आरके शर्मासहित ४ जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई छलफलमा...बाँकी