News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, राजनीति

    कर्णाली प्रदेश सभाले विजनेस पाएन, मुख्यमन्त्री र मन्त्री डुल्नमै मस्त !

    सुर्खेत : रुकुम पश्चिमका प्रदेशसभा सदस्य गोपाल शर्मा आफ्नो गृह जिल्लामा मतदाताहरूसँग भेटघाटमा व्यस्त छन् । त्यस्तै, सांसद विन्दमान विष्ट, सीता नेपाली लगायतका सांसद पनि जिल्ला दौडाहामा नेकपाको पालिकास्तरका भेला बैठकहरूमा हिँडिरहेका छन् । प्रायः...बाँकी

    निर्मलाको हत्यारा पत्ता लाग्यो भनेर ढाँट्ने उपप्रधानमन्त्रीको मागे सांसद पाण्डेले राजीनामा

    काठमाडौं : राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लागिसक्यो भनेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनतालाई ढाँटेको बताएका छन्। राष्ट्रिय सभामा बुधबार बोल्दै नेता पाण्डेले...बाँकी

    मैले गरेको काम पनि आफूले गरेको भन्ने, भ्रम फैलाउनु पनि हद हुन्छ नि : सभापति देउवा

    काठमाडौं : प्रतिपक्ष दल कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा भएका कामकाे जस वर्तमान सरकारले लिएको भन्दै आपत्ति जनाएका छन्। आजदेखि सुरू भएको हिउँदे अधिवेशन बैठकमा देउवाले आफ्नो पालामा सुरू भएको सामाजिक सुरक्षा...बाँकी

    प्रचण्डलाई मुद्वा नलाग्ने, थारुको बच्चालाई जेल हाल्ने : राजेन्द्र महतो

    काठमाडौं : राजपा नेता राजेन्द्र महतोले बुधबार संसदको रोस्टमबाट नेकपा अध्यक्ष प्रचण्डतिर हेर्दै प्रश्न तेर्साए – ‘प्रचण्डजी, तपाईले त १० वर्ष आन्दोलन गर्नुभो । जनयुद्ध गर्नु भो । हजारौं मान्छे शाहदत भए । सुरक्षा निकाय...बाँकी

    रेशम चौधरीलाई जेलमुक्त गर्न राजपाको माग, संविधान संशोधन गर्न प्रधानमन्त्री सकारात्मक 

    काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राजपा अध्यक्ष मण्डल र प्रधानमन्त्री बीच भएको छलफलमा ओलीले एक साताको समय माग गरेका...बाँकी

    कांग्रेसको तयारीले झस्कियो सरकार, संसदमा घम्साघम्सीको संकेत

    विमल योगी काठमाडौं : प्रतिनिधि सभाको हिउँदे अधिवेशन बुधबारदेखि शुरु हुँदै छ । संसद सचिवालयले तयारी धमाधम गरेको छ । संसदको बैठक शुरु हुने अन्तिम तयारी भैरहेका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि आफ्नै...बाँकी

    आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ : प्रधानमन्त्री ओली

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र सदस्य भीम रावलबीच चर्काचर्की भएपछि बैठक नै स्थगित भएको छ । आइतबार स्थायी कमिटी बैठकमा रावलले हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनका...बाँकी

    सरकारले उपचार खर्चमा कानून विपरीत ४ करोड बाँडेको कांग्रेस नेता गगन थापाको आरोप

    काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले उपचारका नाममा केही महिनायता कानून विपरीत ४ करोड रुपैयाँ बाँडेको आरोप लगाएका छन् । सोमबार संसदको शिक्षा स्वास्थ्य समितिको बैठकमा पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले सरकारले कानुन...बाँकी

    राजपामा विवाद : वडाध्यक्ष बन्ने हैसियत नभएका नेता राष्ट्रिय अध्यक्ष  

    मनिका झा जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल भित्र विवाद बढ्दै गएको छ। राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि धनुषामा महन्थ ठाकुरको पूर्व तराई मधेस लोकतान्त्रिक पार्टीबाट आएका नेता तथा कार्यकर्ता र महतोको...बाँकी

    चितवनमा प्रचण्डको बिरोध गर्ने कांग्रेस महासमिति सदस्य प्रधान पक्राउ, रिहा गर्न कांग्रेसको चेतावनी

    काठमाडौं : नेपाली कांग्रेसका महासमिति सदस्य तथा तरुण दलका पूर्व केन्द्रीय सदस्य सुवोध प्रधानलाई प्रचण्डको विरोध गरेको आरोपमा पक्राउ गरिएको छ। चितवनस्थित सेन्ट्रल पार्म होटलका सञ्चालक समेत रहेका प्रधानलाई चितवन प्रहरीले आइतबार बिहान पक्राउ गरेको...बाँकी