News Portal

गृहपृष्ठ राजनीति, समाचार

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग संवाद बढाउन निर्देशन दिएका छन्। उनले पार्टी नेतृत्वमा भएका विकास निर्माणका कामहरुलाई निर्वाचन जित्ने आधारका रूपमा अघि सारेका छन् भने...बाँकी

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी छन्। उनले उम्मेदवारी फिर्ता गर्ने प्रक्रिया सुरु गर्न जिल्ला निर्वाचन कार्यालयलाई इमेल मार्फत जानकारी दिइसकेकी छन्। हिमाली...बाँकी

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गराएको उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार उम्मेदवारी फिर्ताको औपचारिक घोषणा गर्दै उनले अब प्रत्यक्ष चुनावी प्रतिस्पर्धाभन्दा बाहिर बसेर...बाँकी

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक विवादका बीच संगठनलाई फुटबाट जोगाउन आफूले सन्तुलित र मध्यमार्गी धार अपनाएको बताएका छन्। मोरङ क्षेत्र नम्बर ६ को सुन्दरहरैंचामा बिहीबार...बाँकी

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग गरेको ‘छौरा’ शब्दलाई लिएर नेकपा एमालेका सचिव महेश बस्नेत विवादमा परेका छन्। उक्त शब्दलाई बस्नेतले फरक र अपमानजनक अर्थमा व्याख्या...बाँकी

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः गगन थापाको नेतृत्वलाई स्वीकार गर्दै निर्वाचनमा सहभागी भएका छन्। निर्वाचन आयोगले गगन नेतृत्वलाई मान्यता दिएपछि कोइरालाले कोशी प्रदेशका सम्मानजनक सिटहरूमा...बाँकी

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम सरकारमा सहभागी केही मन्त्रीहरूको भूमिकामाथि गम्भीर नैतिक प्रश्न उठेको छ। निर्वाचन गराउने जिम्मेवारी बोकेको सरकारमै बसेर विभिन्न राजनीतिक दलबाट टिकट...बाँकी

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओलीले सो निर्वाचन क्षेत्र रोज्दै मनोनयन दर्ता गराएका...बाँकी

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका साथीहरुबाट देखाइएको विश्वासप्रति उच्च सम्मान र आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, “साथीहरु सगै जिल्लाबाट भावी उम्मेदवारको रुपमा मेरो...बाँकी

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै हुनुपर्ने बताए। उनले चेतावनी दिएका छन् कि यदि बालेन प्रधानमन्त्री नबने, उनी जनकपुरमा आएर आत्मदाह गर्नेछन्। सिंहले बालेनलाई देशको महानायकको...बाँकी