काठमाडौं – नेपाली काँग्रेसका युवा नेता रामहरी खतिवडाले नाता र दाता मिलाउन नजान्दा ‘नेकपा’को करिब दुई तिहाइको सरकार गर्ल्याम गुर्लुम ढल्ने अवस्था आएको बताएका छन्। राष्ट्रिय मगर संघ प्रदेश नम्बर १ द्वारा शनिबार उदयपुरको गाईघाटमा...बाँकी
काठमाडौं – नेपालाी कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ। यो निर्णय लगत्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाँडै नयाँ सरकार...बाँकी
ईश्वरी सुवेदी,काठमाडौँ – सर्वोच्च अदालतको फैसलापछि संसद् पुर्नस्थापनासँगै प्रधानमन्त्री केपी ओली अल्पमतमा परे र उनले संसद्को बैठकमा कुनै पनि प्रस्ताव अघि बढ्न दिएनन्। संसद्का ६ वटा बैठकमा कुनै पनि प्रस्ताव नगएपछि ती बैठक औपचारिकतामा मात्रै...बाँकी
काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहितका चार जनालाई पार्टीबाट ६ महिनाका लागि निष्कासन गरेपछि नेपाल पक्षले ओली विरुद्ध देशव्यापी प्रतिकार गर्ने तयारी गरेको छ। नेता द्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले कामै सम्पन्न नभई रकम भुक्तानी गरेको भेटिएको छ। नेपाल सरकारको २० हजार ४ सय रुपैयाँ र नगरपालिकाको २० हजार रुपैयाँ अनुदान र कृषकले २५ हजार रुपैयाँ बेहोर्नु पर्ने हुन्छ...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकामा मेयर कप क्रिकेट टुनामेन्ट प्रतियोगिता सुरु भएको छ । सुनवर्सि ६ स्थित केरन्जाको खेल मैदानमा विधिवत रुपमा क्रिकेट खेलको उद्घाटन गरेर खेल सुरु भएको हो। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-८, साझा टोलमा बसोबास गर्दे आईरहेका रामबहादुर बस्नेत रंगेली अस्पतालका कर्मचारी हुन। उनी विस २०३८ सालदेखि कार्यलय सहयोगी पदमा काम गर्दे आईरहेका छन । अहिले उनी सरकारी निकायको कामका कारण...बाँकी
मकाउ – कोरोना माहामारीको कारणले मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएका र राजिनामा दिएका नेपाली नागरिकहरु हिमालय एयरलाइन्सको चाटर्स विमान मार्फत मकाउको अन्तराष्ट्रिय विमानस्थलबाट काठमाण्डौ सिधा उडान मार्फत नेपाल फर्किएका छन्। मकाउ स्थित मेल्को इन्टरटेटमेन्ट कम्पनीबाट...बाँकी
काठमाडौं – कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि...बाँकी
धादिङ – सरकारी कागजात किर्तेगरी अवैध क्रसर संचालन गर्ने धादिङको बेनिघाट रोराङ गाँउपालिका वडा नं.३ का वडाअध्यक्ष भुवन त्रिपाठीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। मंगलबार धादिङको मलेखुस्थित भ्रष्टाचार विरोधी सचेत नागरिकहरुको समुहले सरकारी...बाँकी