काठमाण्डौ – २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकहरुले पालैपालो सीमित शाखाहरु संचालन गरिरहेका छन्। कुन दिन कुन शाखा खोल्ने भन्ने जानकारी आफ्नो वेबसाइट र फेसबुक पेजमार्फत समेत दिने गरेका छन्। बैंकका २ हजार ४ सय...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली क्षेत्रमा क्रियाशिल रुपमा कार्यरत पाँच पत्रकारलाई टाईम्स अस्पतालले स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोरोना भाइरसको दोस्रो लहर संगै फ्रन्ट लाईनमा रहेर रंगेली क्षेत्रमा समाचार सम्प्रेषण गरीरहेका सञ्चारकर्मीहरु जोखिममा रहेकाले...बाँकी
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाएर पदमुक्त भएपछि सत्ता गठबन्धनमा महत्वपूर्ण मानिएको जनता समाजवादी पार्टीमा विवाद अझै चुलिँदै गएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा...बाँकी
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसबारे छलफल गर्न बैठक राखेका छन्। देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत...बाँकी
काठमाडौं – प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्। प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ। प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन्। प्रधानमन्त्रीले...बाँकी
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका व्यापारिक घरानालाई पोस्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको जीवन दाउमा लगाएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत आफूलाई रहेको...बाँकी
पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद खुस्किएको छ । उनी यही वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त...बाँकी
बुटवल – नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसलगायत विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । आइतबार ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको नेपाली काँग्रेसका सचेतक...बाँकी
काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । उनीहरु बिहान ११ बजे नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न...बाँकी
काठमाण्डौ – आज संवैधानिक परिषदको बैठक आज बस्दै छ । बिहान नौ बजे बस्ने बैठकमा संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुने छ । लोकसेवामा सबै पदाधिकारी रिक्त छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान...बाँकी