News Portal

मोरङ जिल्ला प्रहरीद्वारा अतिविपन्न परिवारलाई कम्वल वितरण (फोटो फिचर)

हिमालीसंचार संवाददाता
४०६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्ला प्रहरी कार्यालयद्वारा अतिविपन्न परिवारलाई २ सय न्यानो कपडा वितरण गरेको छ।

यस अभियान अन्तरगत प्रहरीले  रंगेली नगरपालिका-८, स्थित बेदमारी टोलका अति बिपन्न र दलित परिवारका ७० परिवार, सुनवर्सी नगरपालिका-३, स्थित  जुलुडुब्गाका ४० घर परिवार,  सुनवर्सी नपा ४ गोरी टोलका ४० घर परिवार र धनपालथान गाउपालिका-५  स्थित डंगा टोलका ५०  घर परिवारलाई कम्वल  वितरण गरेको छ।

उक्त  कार्यक्रममा  मोरङ प्रहरी  प्रमुख एसी सन्तोष खड्का डिएपी  मान बहादुर राई,  इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी नरिक्षक अनमोल खड्का, वडा अध्यक्ष ढक प्रसाद आचार्य, स्थानीय, बुद्धिजीवी लगायतको समेतको उपस्थितिमा कम्वल वितरण गरिएको थियो।

प्रहरी जम्मा २ सय जना घर परिवारलाई प्रति घर १ थानका दरले उक्त कम्बल वितरण गरिएको एसी सन्तोष खड्काले बताए ।

फोटो फिचर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...