कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा अभिव्यक्त गर्दै आएको छ। सरकारी, निजी तथा शैक्षिक संस्था साथै समुदायस्तरमा ढाका टोपी लगाउने अभियान, फोटो अभियान, सांस्कृतिक कार्यक्रम र...बाँकी
कुवेत– मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले बंगलादेश प्रेस क्लब कुवेतले विशेष छलफल बैठक आयोजना गरेको छ। सोमबार (डिसेम्बर २२) कुवेतको अबु-हलिफा रिसोर्टमा बैठक आयोजना गरिएको थियो।...बाँकी
कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज र यमनको मुकाल्ला बन्दरगाहमा सीमित हवाई आक्रमण गरेको छ। साउदीले युएईका जहाजहरूले यमनको मुकाल्लामा हतियार र युद्ध सामग्री अनलोड गरेको...बाँकी
कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले आज साल्मियाको ब्लक १० गार्डेन क्षेत्रमा दोस्रो चरणको सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। अभियानमा संस्थाका...बाँकी
कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर १९ तारिखका दिन कुवेतको साल्मिया क्षेत्रमा अवस्थित मरिना सामुद्रिक तटीय (Marina Beach) मा आयोजना गरिएको उक्त अभियानमा युवा शक्ति कुवेतका...बाँकी
काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको छ। घटनासँग जोडिएका ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते मृत अवस्थामा फेला परेका छन्। अधिकारीहरूले...बाँकी
अमेरिका गोलीकाण्ड ग्रीन कार्ड डीभी लटरी सुरक्षा
कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने उद्देश्यका साथ गोरखा समाज कुवेत गठन गरिएको छ। समाजको प्रथम ऐतिहासिक अधिवेशन आगामी ६ फेब्रुअरी २०२६ शुक्रबार कुवेतको खैतानस्थित राजधानी...बाँकी
कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत स्थापना कालदेखि नै सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएको छ। कुवेतमा कार्यरत नेपाली समुदायका दुःखी, पीडित तथा समस्यामा परेका...बाँकी
कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले मात्रै निःशुल्क सेवा लिए। नेपाली दूतावास कुवेत र मेट्रो मेडिकल ग्रुपको सहकार्यमा साल्मिया स्थित बोभार्डिया एमएमसी मेडिकल सेन्टरमा आयोजना गरेको...बाँकी
कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन गरेको छ। नेपाली दूतावास कुवेतले आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँच (Free Health Check-up) कार्यक्रममा हिमालयन रेस्टुरेन्ट हाउसले सहभागी सबैका लागि...बाँकी