News Portal

  • गृहपृष्ठ आर्थिक, समाचार, समाज

    माेरङस्थित इन्द्रपुर जेसिज मङ्गल स्मृति प्रतिष्ठानमा खाद्य मेला सञ्चालन

    माेरङ : आयोजक सस्था खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आज सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा पत्रकार सम्मेलन गरि मेलाको मिति र स्थान सार्वजनिक गरेको हो। आयोजक सस्थाका अनुसार ३ दिनसम्म सञ्चालन हुने उक्त खाध प्रदर्शनी...बाँकी

    क्यान इन्फाेटेक मेला सप्पन्न ३० हजारले गरे अवलाेकन

    तेजबहादुर बन इटहरी – गत माघ १ गते बाट इटहरीमा सञ्चालन भएकाे प्रदेश स्तरीय क्यान इन्फाेटेक मेला २०२० अाइतबार सम्पन्न भएकाे छ । ५ दिन सम्म चलेकाे मेलाले ५० लाखकाे काराेबार गरेकाे आयाेजक क्यान महासंघ...बाँकी

    गोर्खा र धादिङ बूढीगण्डकी डुबान क्षेत्रका स्थानीय आयोजनालाई पुर्जा बुझाउँदै

    धादिङ -सरकारले तोकेको मुआब्जाप्रति असन्तुष्टि जनाउँदै आएका धादिङ र गोर्खा बूढीगण्डकी डुबान प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा लिन आफ्नो जग्गाधनी पुर्जा आयोजनालाई बुझाउन थालेका छन् । अहिले आफूहरूलाई घाटा भए पनि देश विकासको अभियानमा आफूहरूले अवरोध...बाँकी

    पाल्पामै पहिलोपटक कोल्ड स्टोर संचालनमा

    श्रीराम स्वरुप पाल्पा २८, २०७६ पौष : सिद्दार्थ राजमार्गको अँगाहाखोला सडक खण्डबाट करिब साढे ३ किलोमिटर दुरिमा रहेको रम्भा गाउँपालिका-३ पिपलटारिमा एउटा सानो खोला र प्रतिक्षालयको आडमा पाल्पा जिल्लामै पहिलोपटक कोल्ड स्ट्रोर भवन निर्माण कार्य...बाँकी

    नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ, यस्तो छ उद्घाटनको भव्य तयारी

    काठमाडौं १६, २०७६ पौष : सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० आज (बुधबार) अर्थात सन् २०२० जनवरी १ तारिख (पौष १६ गते) देखि शुरु हुँदैछ। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच...बाँकी

    प्राइभेट कम्पनी चलाउँदै सुदर्शन सहकारी

    मोरङ १२, २०७६ पौष : मोरङको उर्लाबारी स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले गैरसदस्यसँग उच्चकारोवार गर्ने गरेको खुलेको छ। संस्थामा संस्थापक २५ जना शेयर सदस्य बाहेक अरुलाई शेयर धनी प्रमाण पुर्जा दिइएको छैन्। एक सय...बाँकी

    वैदेशिक ऋण कुर्दा सम्पदाहरु पुनर्निर्माणमा अन्योल

    भक्तपुर ०७, २०७६ पौष : वैदेशिक सहायता वा ऋण सहयोगबाट बन्ने भनिएका सम्पदाहरूको पुनर्निर्माणमा अन्योल देखापरेको छ। ०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त भई चालू आर्थिक वर्षमा पुनर्निर्माण सुरु गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट स्वीकृति भएर आएका...बाँकी

    कपडा पसलमा आगलागी, करोडौंको क्षति

    दैलेख सदरमुकाममा नारायण नगरपालिका वडा नं १ मा रहेको तारा केशर अधिकारीकाे ‘अधिकारी भेराईटी एण्ड अडर्र सप्लायर्स’ मा आगलागी भएको छ। आगलागीका कारण करौडौं मूल्य बराबरको कपडा, जुत्ता चप्पल लगाएतका सामान जलेर नष्ट भएको छ।...बाँकी

    युएईको अल-अहालिया एक्सचेञ्जद्वारा आकर्षक उपहार योजना सार्वजनिक

    आरपी ढुंगेल/युएई– युएईका उत्कृष्ट कारोबार गर्ने पाँच रेमिट्यान्स कम्पनीमध्ये एक अल अहालिया एक्सचेञ्जले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। अल अहालिया एक्सचेञ्जका कुनै पनि शाखाहरुबाट पैसा पठाउने जो कोहीले पनि अब १ किलो सुन र १०...बाँकी

    दुई तिहाईको कम्युनिस्ट सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं १६, २०७६ मंसिर : दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपियाँ बढाएको छ। नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। भारतको इन्डियन...बाँकी