News Portal

  • लोकगायक डोलराज न्यौपानेले ल्याए मौलिक तिज गीत “माइती मेरा हराई गए” (भिडियो)

    कमल सिम्ताली
    ९४१ पटक

    काठमाण्डौ : बिन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकगायक डोलराज न्यौपानेको मौलिक तिजको कोशेली “माईती मेरा हराई गए” हालै मात्र बजारमा आएको छ। बिभिन्न तिज गीतहरु बजारमा आउने क्रम जारी रहेको बेला उक्त गीतको म्युजिक भिडियो बिन्ध्यवासिनी म्युजिकको युटुव च्यानलबाट सार्वजनिक भएको हो।

    उक्त गीतमा डोलराज न्यौपाने र गायिका रमिला न्यौपानेको आवाज रहेको छ। माया न्यौपानेको शब्द तथा डोलराज न्यौपानेकै संगीत रहेको सो गीतमा दिपेस, सन्ध्या, जानकी, पुनमको नृत्य देख्न पाईन्छ।

    बिजय बम ठकुरीको निर्देशन रहेको उक्त म्युजिक भिडियोलाई बिकास मगरले छायांकन गरेका छन् भने बिनोद बम ठकुरीले सम्पादन गरेका छन् । गायक न्यौपानेका आवाजमा यो भन्दा पहिले थुप्रै लोकदोहोरी गीतहरु लगाएत तीज गीतहरु पनि बजारमा आईसकेका छन।

    हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो।

    प्रतिकृया दिनुहोस्

    भरतपुर अस्पताल वार्डभित्रै पानी पसेपछि

    चितवन – भल पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको छ ।अस्पतालको आकस्मिक कक्ष र अन्य...

    सिन्धुलीमाडीका निजी विद्यालयहरूले लकडाउन अवधिको शुल्क मिनाहा गर्न थाले

    सिन्धुली — सदरमुकाम सिन्धुलीमाडीका निजी विद्यालयहरूले विद्यार्थीलाई लकडाउन अवधिको शुल्क मिनाहा गर्न थालेका छन् । उनीहरूले...

    मन्त्री बर्षमान पुनले नेपाल विधुत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकलाई अधिकार प्रयोग गर्न निर्देशन

    काठमाण्डौ – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्न...

    बासु रोटरी भोकेशनल सुशासन अवार्डद्वारा शिवाकोटीसहित १४ जना पुरस्कृत

    काठमाडौं – रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२०...

    तपाईंको आज: असोज ९ गते शुक्रवारको राशिफल

    वि.सं.२०७७ साल असोज ९ गते शुक्रवार || सन् २०२० सेप्टेम्बर २५ तारीख || नेपाल संवत...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।