News Portal

  • गृहपृष्ठ Flash News, मुख्य समाचार, विशेष, समाचार, समाज-शिक्षा

    सहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बाग्लुङका होम बहादुर मल्ल !

    कमल सिम्ताली काठमाडौं – बाग्लुङका एक युवाको दुवै मृगौला फेल भएको छ। दुवै मिर्गौला काम नलाग्ने भएपछि बाग्लुङ गल्कोट नगरपालिका वडा नं ५ सर्दाखेतका होम बहादुर मल्ल”कुमार” अस्पतालको शैयामा छटपटाइरहेका छन् । ३८ वर्षको उमेरमा...बाँकी

    भारतमा नेपाली बालिकाकाे दर्द : देहव्यापारमा लगाउन छिटो बढ्ने औषधि खुवाइँदै

    विभिन्न बहानामा भारत पुर्‍याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध...बाँकी

    सरकारले देशभर एनालग केबल टेलिभिजन सेवा बन्द गराउन अनुगमन सुरु

    काठमाडौं – सरकारले आगामी देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन सुरु गरेको छ । सरकारले देशभरि एनालग टेलिभिजन सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । अब चल्ने एनागल केबल टेलिभिजन ‘अवैध ठहरिने...बाँकी

    लिस्नु कप फुटबल प्रतियोगितामा वालिङ युनाइटेड स्याङ्जा विजयी

    बुटवल – वालिङ युनाइटेड स्याङ्जा बुटवल कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पशुपति माविको मैदानमा शुक्रबार भएको खेलमा भरतपूर युवा क्लव चितवनलाई १-० गोल अन्तरले पाखा लगाउदै वालिङ...बाँकी

    ४ खर्ब ९४ अर्ब रुपैयाँको नोट निष्कासित, बैंक मौज्दात ८ अर्ब

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हालसम्म ४ खर्ब ९४ अर्ब ३७ करोड रुपैयाँका नोट निष्काशन गरेको छ । निष्काशन गरिएका नोटमध्ये अहिले ४ खर्ब ८६ अर्ब २१ करोड ४१ लाख ४५ हजार ३ सय १५...बाँकी

    नाक, कान र घाँटीका क्यान्सर रोगी बढ्दै, संक्रमणको मुख्य कारण धुमपान र मध्यपान

    सुवास पण्डित/चितवन । नेपालमा नाक, कान र घाँटीका क्यान्सर रोगी बढ्दै गएको विज्ञहरुले बताएका छन् । ‘हेड एण्ड नेक’ क्यान्सर दिवसका अवसरमा भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका चिकित्सकहरूले दिएको जानकारी अनुसार, अस्पतालमा प्रतिवर्ष ८ सयभन्दा...बाँकी

    लघु उद्यम तालिमवाट १ सय ५२ जना युवा लाभान्वित

    डि.वि.खालिङ/सोलुखुम्बु – नेपाल युवा विकास मञ्चले गत आर्थिक बर्षमा सोलुखुम्बुमा सञ्चालन गरेको विभिन्न तालिमवाट १५२ जना लाभान्वित भएका छन् । मञ्चले घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बु शाखाको सहयोगमा सोलुखुम्बुमा सञ्चालन गरेको लघु उद्यम...बाँकी

    करिब ४ हजार नेपाली महिला कामदार कोरिया पुगे

    काठमाडौँ : इपीएस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करिब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् । सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया पुगेको इपीएस  शाखाका प्रवक्ता शोभाकर भण्डारीले...बाँकी

    निलम्बित अस्ट्रेलियाली कप्तान स्मिथ क्यारेबियन लिगमा

    ब्रिजटाउन – निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका छन् । उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन् । दक्षिण अफ्रिकासँग गत मार्चमा खेलिएको टेस्ट क्रिकेटमा...बाँकी

    डा.गोविन्द केसीसँगको वार्ता असफल भएकोमा सरकारले नै लगायो यस्तो आरोप

    काठमाडौं – सरकारले डा. गोविन्द केसीसँगको वार्ता सहमति नजिक पुगेर पनि केही नेताहरुका कारण भाँडिएको आरोप लगाएको छ । सरकारी र डा.केसीको वार्ता टोलीबीच मंगलबार र बुधबार औपचारिक वार्ता भएपनि सहमतिमा पुग्न सकेन । सत्तारुढ...बाँकी