काठमाडौँ – १४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको साेमबार बसेकाे बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो । बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने...बाँकी
कर्ण बहादुर अधिकारी/नुवाकोट : नेपाल एक्स बक्सर ग्रुप मकाउद्वारा नेपालमा संचालन हुँदै गरेको १३ औं साग गेममा सहभागी बक्सिङ खेलाडी तथा प्रशिक्षकहरुलाई हौसला र प्रोत्साहन स्वरुप नेरू १ लाखको ट्रयाक सुट बितरण गरेको छ।यो कार्यक्रमका संयोजकद्वय...बाँकी
काठमाडौं १६, २०७६ मंसिर : तेह्रौं सागको पहिलो दिन नेपालले अंक तालिकामा अग्रता लिएको छ। १५ स्वर्ण सहित नेपालले कुल २४ पदक हात पारेको छ। जसमा २ रजत र ६ कास्य रहेका छन्। दोश्रो स्थानमा...बाँकी
कुवेत ३०, २०१९ नोभेम्बर : लामो समय देखी कुवेतको नेपाली समाजमा क्रियाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ कुवेतको आठौ महाधिवेशन तथा वार्षिकोत्सब आगामी डिसेम्बर महिनाको २० तारिख शुक्रबारको दिन कुबेतको फर्वानिया स्थित...बाँकी
ओम पाण्डे साउदी २३, २०१९ नोभेम्बर : साउदिको अल्मराई कम्पनीको ब्रान्चहरु बिच भएको खुला नेपाली फुटबल प्रतियोगितामा माउन्ट एभरेष्ट टिमले ३/१ को गोलान्तरले हिमालयन वारियर्सलाई हराउँदै जित हासिल गरेको छ। अलमराइको सिपिपि नेपाली कमिटिले आयोजना...बाँकी
काठमाडौं -कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा नेपालले कुवेतसँग पराजित भएको छ । भुटानको थिम्बुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भयो । कुवेतको जितमा कप्तान बदर अलमतवाले...बाँकी
काठमाडौँ २९, २०७६ कार्तिक : नेपाली महिला भलिबल टोलीले ऐतिहासिक उपाधि हासिल गरेको छ। नेपालले ‘एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’को उपाधि जितेको छ। बङ्गलादेशको ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा बिहिवार...बाँकी
सिर्जना दुवाल श्रेष्ठ काठमाडौं : म आज खेलाडीका रूपमा चिनिनुमा मेरी ममीको हात छ। अझै पनि सम्झन्छु, होमवर्क नगरी खेल्न दगुरेको। यसरी खेल्न जाँदा ममीले कहिल्यै गाली गर्नुभएन। ममीका धेरै जना साथी तेक्वान्दो खेलाडी थिए।...बाँकी
दुर्गाप्रसाद शर्मा पर्वत १५, २०७६ कार्तिक : पर्वतको एउटा दुर्गम गाउँका बालबालिकाका लागि निशुल्क रुपमा तेक्वान्दो खेलको प्रशिक्षण दिन थालिएको छ। पर्वतको सुदुर दक्षिणमा पर्ने बिहादी गाउँपालिका–५ गेप्ताङ्ग गाउँमा स्थानिय युवाले बालबलिकाहरुलाई निशुल्क तेक्वान्दोको प्रशिक्षण...बाँकी
एजेन्सी : च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ। बुधबार राति च्याम्पियन्स लिगको समूह ‘एच’ को खेलमा चेल्सीले आयाक्सलाई १–० गोलको कठिन जित निकालेको हो। चेल्सीको जितमा मिची बाट्सुएयीले गोल गरे। पहिलो...बाँकी