News Portal

  • हङकङमा थप ६४ जना संक्रमित, हाल सम्म १२ जनाको मृत्यु

    हिमाली संचार संवाददाता
    ३४४ पटक
    २०७७ साउन ३,शनिवार

    युवा राई, हङकङ । हङकङमा शनिवार थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले शनिवारको न्युज ब्रिफिङमा ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी छिन् । हङकङमा कोरोना संक्रमितको संख्या १,७७८ पुगेको छ।

    डा. शुक वानले संक्रमितमध्ये ४ जना आयातित, २५ जना स्थानीय र ३५ स्थानीय संक्रमणको स्रोत पत्ता लाग्न नसकेको बताइन्। आयातित ४ जना भारत, फिलिपिन्स र पाकिस्तानबाट हालै हङकङ फर्केका रहेका हुन । 

    हाल सम्म हङकङमा कोरोना संक्रमितहरुमा १,२७४ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। ४२१ जनाको उपचार भइरहेको छ। १३ जना संक्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ। कोरोनाबाट हङकङमा हाल सम्म १२ जनाको ज्यान गएको छ।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal