News Portal

गृहपृष्ठ # प्रतिनिधि सभा

सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा नयाँ तरंग ल्याएको छ। उक्त प्रावधानमा ‘निष्क्रिय’ बनाउने खालको भाषा प्रयोग गरिएको भन्दै उठेको प्रश्नपछि गठन गरिएको छानबिन विशेष समिति...बाँकी

भिजिट भिसाबाट विदेश बसेर फर्किएकैलाई मन्त्री बनाइएको उदाहरण हाम्रैसामु छ : प्रमुख सचेतक घिमिरेको कटाक्ष

काठमाडौं, साउन ९ – प्रतिनिधिसभाको बैठकमा आज विशेष टिप्पणी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूप्रति गहिरो व्यङ्ग्य गरेका छन्। संसदमा भिजिट भिसासम्बन्धी लगातार उठिरहेको विवादबीच घिमिरेले भिजिट भिसाको प्रयोग...बाँकी

गृहमन्त्री लेखकद्वारा भिजिट भिसा समस्या दीर्घकालीन समाधानको घोषणा

काठमाडौँ, असार १०  — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या अब दीर्घकालीन रूपमा समाधान हुने स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर स्थायी समाधानतर्फ लागिरहेको बताएका छन्।...बाँकी

रास्वपा र राप्रपाले मन्त्रीहरूको जवाफ बहिष्कार गर्दै प्रतिनिधि सभाबाट बहिर्गमन

काठमाडौं, असार ९ – भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर विरोध गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्। आर्थिक वर्ष २०८२/८३...बाँकी

प्रतिनिधि सभामा पाँच विधेयक अगाडि बढाइँदै

काठमाडौं, वैशाख १४ – आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विभिन्न पाँच वटा विधेयकहरूलाई अगाडि बढाउने तयारी गरिएको छ। बिहान ११ बजेबाट सुरु हुने बैठकमा सम्बन्धित समितिका सभापति र मन्त्रीहरूले आफ्ना प्रतिवेदन र प्रस्तावहरू प्रस्तुत...बाँकी