News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, समाचार, समाज

    लागुओैषधसहित धनकुटाका कुसुम रंगेलीमा पक्राउ

    माघ १४ आईतवार। मोरङ रंगेली नगरपालिका वडा नंम्बर ६ नेमा टोलस्थित भित्री सडक खण्डमा भारतबाट नेपालतर्फ आउदै गरेको को२१प ६०९७ नम्वरको मोटरसाईकल अनियन्त्रित हुदा एकजना घाइते भएका छन। घाइते हुनेमा धनकुटा साँघगुरीगढी गाउँपालिका वडा नंम्वर...बाँकी

    कोरियामा एनआरएनए, एमआइटी फाउण्डेशन र नेपाली दूतावासद्वारा आयोजित Sports Global Tourism गोष्ठी हुँदै

    काठमाण्डौ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को ग्लोबल एनआरएन फाउण्डेशन, एनआरएनएका पूर्व अध्यक्ष डा. शेष घले र पूर्व आइसीसी सदस्य जमुना घले गुरुङको एमआइटी ग्रुपको एमआइटी फाउण्डेशन र नेपाली राजदूतावास दक्षिण कोरिया, कोरियाको हानयाङ्ग युनिभर्सिटीकोद्वारा संयुक्त रुपमा...बाँकी

    चुरेका सबै स्वास्थ्य केन्द्रमा ग्रामिण अल्ट्रासाउन्ड नि:शुल्क

    कैलाली। जिल्लाको चुरे गाउँपालिका भित्रका सबै स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य सेवासहित हरेक महिना अल्ट्रासाउन्ड सेवासमेत बिस्तार गरिएको छ। पालिकाभित्र रहेका ९ वटै स्वास्थ्य ईकाई मार्फत बिगत दुई बर्ष यता नियमित रुपमा ग्रामिण अल्ट्रासाउन्ड सेवा उपलब्ध...बाँकी

    स्वास्थ्य बिमा मार्फत अतिरिक्त १० प्रतिशत असुल्दै सरकार

    काठमाडौ। सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न भन्दै थालनी गरेको स्वास्थ्य बिमा कार्यक्रम, स्वास्थ्य बिमा बोर्डको पछिल्लो निर्णयका कारण थप विवादित बन्दै गईरहेको छ। कमजोर आर्थिक स्थितिका कारण गरिब जनताले उपचार रकमको अभावमा...बाँकी

    सन्दीपलाई धम्कीयुक्त म्यासेज पठाएको गौशलाद्वारा इजलासमा स्वीकार

    काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गरेकी गौशाला २६ (नाम परिवर्तन)ले आज इजलाससमक्ष आफ्नो संक्षिप्त भनाइ राखिन्। दुवै पक्षको बहस सकिएपछि उनले बोल्नका लागि समय मागेकी थिइन्। न्यायाधीश शिशिरराज ढकालले अनुमति दिएपछि उनले करिब...बाँकी

    कोभिडका बेला स्वदेश फर्किएका ६४ नेपाली श्रमिकलाई मलेसियन कम्पनीले तलब लिन बोलायो

    काठमाडौँ। मलेसियन दुई कम्पनीले ६४ जना नेपाली श्रमिकलाई तलब लिनका लागि बोलाएको छ। कोरोना महामारीको समय नेपाल फर्किए पुनः काममा जान नपाएका नेपाली श्रमिकहरूलाई तलब लिनका लागि बोलाएको हो। मलेसियाको भेन्चर ग्रुप अन्तर्गत entities Technocom...बाँकी

    किन जलाइयो मन्त्री प्रकाश ज्वालाको गाडी

    काठमाडौं। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन्। उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्। उक्त गाडी भौतिक पूर्वाधार तथा...बाँकी

    गाउँपालिका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लविरुद्ध यौन हिंसाको मुद्दा

    काठमाडौँ। दलित महिला स्वास्थ्यकर्मीलाई यौन हिंसा गरेको अभियोगमा मुगुको सोरु गाउँपालिकाको शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। मुगुको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी २३ वर्षीया तुलसाकुमारी विकले मल्लविरुद्ध जिल्ला...बाँकी

    क्रिश्चियनको भेलामा विवादीत अभिव्यक्ति दिने संस्कृतिमन्त्री किराँतीका कारण माओवादीभित्र खैलाबैला

    काठमाडौं। क्रिश्चियन धर्मावलम्बीहरूको एउटा कार्यक्रममा पुगेर विवादीत अभिव्यक्ति दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिका कारण माओवादीभित्र खैलाबैला मच्चिएको छ। किराँतीको अभिव्यक्तिका कारण माओवादीमा रहेका कतिपय सदस्य र नेताहरू जसले विभिन्न...बाँकी

    कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई फिर्ता बोलाउँछौँ : प्रधानमन्त्री

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएका छन्। सरकार गठनको एक वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आर्थिक र कूटनीतिक नियोगहरूलाई...बाँकी