News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    ५० हजार नदिएको रिसमा ह्यामरले हिर्काएर हत्या

    काठमाडौँ। काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले उनीसँगै बस्ने युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका विकाश थापामगर छन्। ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका दिपेश प्लम्बर हुन्।...बाँकी

    किसानलाई एस्प्रे ट्यांकी वितरण

    मोरङ। “एक घर एक स्प्रे ट्याङ्की”को मुल नारासहित किसानहरुलाई ट्याङ्की वितरण गरिएकाे छ। माेरङकाे सुनवर्सि नगरपालिका वडा नम्बर ५ का कृषकहरुलाई अतिआवस्यक पर्ने ट्याङ्कि बितरण गरिएको हाे। वडाले एक कार्यक्रमको आयोजना गर्दे कृषकहरुलाई लक्षित गर्दे...बाँकी

    फेसबुकमा भावुक सन्देश लेखेर बेपत्ता रक्तदाता मैनाली कारभित्र मृत भेटिए

    काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकमा भावुक सन्देश लेखेर सोमबार सबेरैदेखि बेपत्ता चर्चित रक्तदाता अर्जुन मैनाली मृत अवस्थामा भेटिएका छन्। आफ्नो जीवनकालमा २०६ पटकमा १०२ लिटर रक्तदान गरेर विश्वभर चर्चा कमाएका उनले पारिवारिक तनावका कारण आत्मदाह गर्न...बाँकी

    कतारमा फाँसीको सजाय सुनाइएका ८ भारतीय अन्ततः रिहा

    दोहा। कतारमा फाँसीको सजाय पाएका ८ जना भारतीयहरू रिहा भएका छन्। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार आठमध्ये ७ जना भारत फर्किएका छन्। यसलाई भारतको ठुलो कूटनीतिक जीत बताएको छ। आठ पूर्व नौसेनाका अधिकारीहरू...बाँकी

    वालिङ महोत्सवमा दुर्गेश थापामाथि जुत्ता प्रहार

    काठमाडौं। गायक तथा मोडल दुर्गेश थापामाथि प्रस्तुति दिइरहँदा दर्शकले जुत्ता प्रहार गरेका छन्। शनिबार राति स्याङ्जामा आयोजित वालिङ महोत्सवमा उक्त घटना भएको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पवलसिंह लामाका अनुसार थापाले प्रस्तुति दिइरहँदा २२...बाँकी

    हंगेरीकी राष्ट्रपतिले टीभी लाइभमा आएर दिइन् राजीनामा

    हंगेरी। हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई आफूले माफी दिएकोमा पश्चाताप गर्दै पदबाट राजीनामा दिएकी छन्। गत हप्ता राष्ट्रपति नोभाकले सरकारी बाल गृहका निर्देशकविरुद्ध यौन दुर्व्यवहारको आरोप फिर्ता लिन...बाँकी

    अध्यागमन विभागद्धारा ई.भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ

    काठमाडौ। अध्यागमन विभागले ई.भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेको छ। विभागले शुक्रवारदेखि अध्यागमन प्रशासनलाई पूर्ण रुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको हो। माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी...बाँकी

    एनआरएनएको स्पोर्ट्स टुरिजम सम्मेलन दक्षिण कोरियामा सम्पन्न

    सउल। दक्षिण कोरियाको राजधानी सउलमा फेब्रअरी ६, २०२४ मंगलबारका दिन २०२४ Sports Global Tourism विषयक एक दिने सम्मेलन सम्पन्न भएको छ। 2024 Sports Global Tourism नामको एक दिने सम्मेलन नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक...बाँकी

    छात्राहरुका लागि विद्यालयको चेन्जिङ रुम स्थापना

    मोरङ। मोरङको रङ्गेली नगरपालिका-७ स्थित आदर्श माध्यमिक विद्यालयले छात्राहरुका लागि चेन्जिङ रूमको व्यवस्थापन गरेको छ। एक कार्यक्रमको आयोजना गर्दै रङ्गेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुलीले उक्त रुमको रिबन काटेर उद्घाटन गरेकी हुन। उक्त कार्यक्रम रबिन्द्र कुमार...बाँकी

    चाँदीसहित रंगेलीबाट भारतीय पक्राउ

    मोरङ। मोरङ रंगेली नगरपालिका-७ स्थित कालिमन्दिर चोकमा आमबारीदेखि बिराटनगर जाने क्रममा चेकजाँच गर्दे चाँदीसहित एक जना पक्राउ परेका छन। को.१ ख.३२११ नम्बरको बसमा बिराटनगर जाने क्रममा भारत जिल्ला अरेरिया आमगाछी पंन्चायत वडा नं.१३ बस्ने २२...बाँकी