काठमाण्डौ। इसाई धर्म मान्नेहरूको कार्यक्रममा संस्कृति मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिको इसाई इतर पक्षले बिरोध गरिरहेका छन्। इसाईहरूले भने मन्त्री किराँतीले सहि बोलेको भन्दै किराँतीलाई साहसी नेताको संज्ञा दिइरहेका छन्। किराँतीले बोलेको भनेको भिडियोमा ‘क्रिश्चियनलाई...बाँकी
काठमाडौं। नेपालबाट वैदेशिक रोजगारीमा गएकी महिलाले नेपाल आएर विदेश पठाउने मेनपावरको व्यक्तिलाई हातपात गरेकी छन् । केपी इन्टरनेसनल ओभरसिजबाट कुवेतमा पठाइएका महिला कामदारले मेनपावर सञ्चालक निर्मलराय अमातलाई हातपात गरेही हुन्। ती महिलाले वैदेशिक रोजगार विभागमा...बाँकी
काठमाडौँ। सरोकारवालाहरूले खाडी मुलुकमा महिलाहरूलाई घरेलु कामदारको रुपमा पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेका छन्। अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसर पारेर शुक्रवार काठमाडौँमा आयोजित घरेलु कामदारमा जानका लागि लगाइएको पूर्वशर्तहरु सम्बन्धी गालेमेच...बाँकी
डडेलधुरा। डडेलधुराको परशुराम नगरपालिका-६ चन्दनीस्थित सिद्धनाथ माध्यमिक विद्यालयको निजी स्रोतका शिक्षकलाई तलब खुवाउन घाँस बेचेर आर्थिक जोहो गर्दै आएको छ। विसं २०३१ मा स्थापना भएको विद्यालयले हजारौँ विद्यार्थी उत्पादन गरेर शिक्षा, स्वास्थ्य, कर्मचारी र राजनीतिक...बाँकी
एजेन्सी। टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा मारिएका पत्रकार जमाल खशोग्गीकी श्रीमती हानान इलात्राले अमेरिकामा राजनीतिक शरण पाएकी छन्। अमेरिकी गुप्तचर एजेन्सीले अक्टोबर २०१८ मा जमाल खशोग्गीको हत्यामा साउदी अरेबियाको हात रहेको दाबी गरेको छ।...बाँकी
काठमाडौँ। कैलालीको गौरीफन्टा नाकामा एक नेपाली प्रहरी कर्मचारीमाथि भारतीय नागरिकले हातपात गरेका छन्। प्रहरीको पोशाकमै रहेका ती हवल्दारमाथि भारतीय नागरिकले हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। भिडियोमा देखिएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत...बाँकी
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि...बाँकी
काठमाडौं। पुसको कठ्यांग्रिदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा। थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका। अधिकांश चेपाङ बालबालिका अध्ययनरत...बाँकी
काठमाडौं। नेपाल प्रहरीभित्र राजनीतिक हस्तक्षेपको प्रसङ्ग आउनासाथ तत्कालिन गृहमन्त्रीहरू खुमबहादुर खड्का, बामदेव गौतमको नाम अगाडि आउने गर्छ। प्रहरीमा अहिले पनि राजनीतिक दबाब कम छैन। तर, त्यसको देखिने सुरुआतचाहिँ पूर्वउपप्रधानमन्त्री गौतमबाट नै भएको थियो। उनले लोकेन्द्रबहादुर...बाँकी
काठमाण्डौ। रुसी सेनामा कार्यरत कैलालीका एक युवकको मृत्यु भएको छ। युक्रेन र रुसबिचको लडाइमा रुसका तर्फबाट लडिरहेका टीकापुरका युवकको मृत्यु भएको हो। टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युक्रेन र रुसको सीमामा मृत्यु भएको...बाँकी