काठमाडौं। सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ। विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका...बाँकी
काठमाडौं। राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु भने झुलाघाट–चिवाभञ्याङ यात्रामा भएकाले यसबारे कुनै छलफल भएको छैन। आगामी फागुन २० गते २० जना राष्ट्रिय सभा सदस्य कार्यकाल...बाँकी
दैलेख। नेकपा एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रामा सहभागी हुन दैलेख आएका पार्टीका नेता/कार्यकर्ताहरुलाई सरकारी विद्यालयले नै स्वागत गेट बनाएको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै आइतबार दैलेख आएका एमालेका नेताहरुलाई स्वागतका लागि नारायण नगरपालिका...बाँकी
काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गरेका छन्। संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा...बाँकी
नवलपरासी। नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम समयमै पाइन्छ। चिनी मिलहरुले समयमै भुक्तानी नगरिदिँदा पछिल्लो समय उखु किसानहरू वैकल्पिक कृषि पेसातर्फ जान...बाँकी
वीरगञ्ज। आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ। गैरकानुनी गतिविधि गरेको अभियोगमा बाराको आदर्शकोतवाल गाउँपालिका–८ लक्ष्मीटोल निवासी ५५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो। ‘मधेस...बाँकी
काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन्। धादिङ त्रिपुरासुन्दरी गाउँपालिका १ घर भई हाल जिल्ला काठमाडौंको बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठ पक्राउ परेकी हुन्। प्रहरीका अनुसार कुलमान कुमालसमेत...बाँकी
काठमाडौं। ग्यास विक्रेता महासंघले कार्यसमितीको चौथो केन्द्रिय कमिटी बैठक भर्खरै मात्र चितवनमा संपन्न भएको छ। महासंघको पदाधिकारी एवं केन्द्रिय कार्यसमिती पूर्ण बैठकमा सल्लाहकार कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको पदाधिकारीहरुको उपस्थिती रहेको थियो। महासंघले आफ्नो...बाँकी
जाजरकोट। जाजरकोटको कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नं. १ स्याग्रीका सुनील बादीकी ३ वर्षीया छोरी रक्षाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो। निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको...बाँकी
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावेदन निवेदनमाथिको सरकारी वकिलको बहस भने सकिएको छ । भोलिबाट जवाफी बहस हुनेछ । नक्कली भुटानी शरणार्थी...बाँकी