News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    ललितपुरका सीडीओले गरे कानुन विपरीत ६ महिनासम्म निषेधाज्ञाको आदेश

    काठमाडौँ। जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार ६ महिनाका लागि भन्दै जारी गरेको निषेधाज्ञा कानुन विपरीत रहेको पाइएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी निषेधाज्ञा तोकिएको भनिएपनि ऐन विपरीतको आदेश गरेको पाइएको हो।...बाँकी

    दुर्गा प्रसाईंको भेलामा आएका महिलालाई एमालेले मध्यरातमा लखट्यो, सर्वत्र आलोचना

    काठमाडौ। दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई एमालेका कार्यकर्ताले मध्यराति होटलबाट लखेटेका छन्। सुत्ने तरखरमा रहेका उनीहरुलाई दुर्गा प्रसाईंको भेलाका लागि आएको भन्दै लेखेटिएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा नेकपा एमालेको...बाँकी

    अष्ट्रेलियालाई विश्वकप क्रिकेटको उपाधि

    काठमाडौँ। विश्वकप क्रिकेट–२०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलियालाई जिताउन ओपनर...बाँकी

    संसदीय समितिले गृहसँग माग्यो एआईजी ज्ञवालीको जन्ममिति कागजात

    काठमाडौँ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात मागेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्रालयसँग जन्ममितिसम्बन्धी कागजात माग गरेको हो। ज्ञावालीको जन्ममितिका सम्बन्धमा...बाँकी

    किसान टेड्रिग नेपालगञ्जमा एम.जी मोटर्सले ल्यायोे ग्राहकमैत्री स्कीम

    बाँके। पश्चिम नेपालको औधोगिक र सम्भावना बोकेको शहर नेपालगंजमा किसान टेड्रिग कन्सर्नले विश्व अटो मोबाइल दुनिया आफ्नो छाप बनाउन सफल र नेपाल एवम भारतमा सर्वाधिक रुचाइएको एम.जी मोटर्सका इभी मोटरहरु भित्र्याउन सफल भएको छ। किसान...बाँकी

    मालीमा तैनाथ शान्ति सेना स्वदेश फिर्ता

    काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली शान्ति सेनाको नवौँ डफ्फा स्वदेश फर्केको छ। डफ्फामा ८१ जना नेपाली शान्ति सैनिक रहेको नेपाली सेना सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। प्रमुख सेनानी चित्रकुमार कार्कीको नेतृत्वमा...बाँकी

    काठमाडौँमा जुवाको खालबाट पक्राउ परेकालाई छुटाउन रातभर चलखेल

    काठमाडौँ। काठमाडौँको स्वयम्भु क्षेत्रबाट पक्राउ परेका जुवाडेलाई छुटाउन रातभर चलखेल भएको पाइएको छ। आइतबार राति नागार्जुन नगरपालिका–३ ठुलोभर्‍याङ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरी वृत्त स्वयम्भुबाट...बाँकी

    सार्वजनिक यातायातमा पाएनन् ज्येष्ठ नागरिकले छुट

    काठमाडौं। ज्येष्ठ नागरिकसम्बन्धी भएका ऐन/कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा उनीहरूका समस्या जिउँका तिउँ छ। ज्येष्ठ नागरिकसम्बन्धी ऐनमा ‘सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकको लागि...बाँकी

    काठमाडौँमा जुवाको खालबाट एनआरएनएका अभियन्ता पक्राउ, छाड्न चलखेल

    काठमाडौँ। काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँमै कार्यरत प्रहरी हाकिमका आफन्तदेखि, गैरआवासीय नेपाली संघमा आबद्ध अभियन्तालगायत रहेका छन्। यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका...बाँकी

    जनप्रतिनिधि नै रोजगारी खोज्दै धमाधम विदेश पलायन

    खोटाङ। स्थानीय तहको निर्वाचनमा निवार्चित खोटाङका जनप्रतिनिधिहरु रोजगारीका लागि विदेश जान थालेका छन्। गाउँ ठाउँको विकासका लागि निर्वाचित जनप्रतिनिधिहरु नै अन्ततः रोजगारीको लागि विदेश पलायन हुन थालेपछि स्थानीयहरु चिन्ता व्यक्त गरेका छन्। जिल्लाको केपिलासगढी गाउँपालिकाका...बाँकी