News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    रित्तिँदै माथिल्लो मुस्ताङ : छोराछोरी युरोप अमेरिका, बाबुआमा काठमाडौँ–पोखरा

    पोखरा। प्रदेशसभाका पूर्वसदस्य इन्द्रधारा विष्टको परिवारमा अघिल्लो वर्ष विदेशमा ५ जना बच्चा जन्मिए। त्यो वर्ष लोमन्थाङमा २ जना मात्रै बच्चा गाउँमा जन्मिए। अझै अनौठो के छ भने गएको वर्ष १७ जना वृद्धवृद्धाको मृत्यु लोमन्थाङमा भयो।...बाँकी

    भूकम्प पीडितलाई सहयोग गर्ने डा. शेष घलेको घोषणा

    काठमाडौँ। एमआइटी ग्रुप फाउन्डेसन संस्थापक अध्यक्ष तथा अर्बपति व्यापारी डा. शेष घलेले भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन्। अस्ट्रेलियाकै धनीको सूचीमा रहेका गैरआवासीय नेपाली घलेले शनिबार एक विज्ञप्ति जारी गर्दै एमआइटी ग्रुप फाउन्डेसनले प्रभावित...बाँकी

    शुद्धोधन गाउँपालिका उपाध्यक्षले कुटे प्रमुख प्रशासकीय अधिकृत

    कपिलवस्तु। शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गरेका छन्। बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात गरी गालीगलौज गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए। वादविवादका क्रममा...बाँकी

    रिगलले गरे प्रहरीसमक्ष आत्मसमर्पण

    बाँके। सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। बिहीबार रिगल आफैले जिल्ला प्रहरी कार्यालय बाँके समक्ष आत्मसमर्पण गरेका हुन्। बिहीबार सर्वोच्च अदालतले रिगलको कैद मिनाहा गरी आममाफी...बाँकी

    श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने दुई जना पक्राउ

    काठमाण्डौं। श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखा बारपाक...बाँकी

    विपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायलद्वारा पुष्टि

    एजेन्सी। इजरायलबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ। त्यहाँको प्रधानमन्त्री कार्यालयले जोशीसहित एक सय २२ विदेशी नागरिकलाई हमासले बन्धक बनाएर राखेको बताएको हो। तीमध्ये सबैभन्दा बढी...बाँकी

    प्रधानाध्यापक हत्या प्रकरण: नेपाली मोटरसाइकल प्रयोग भएको खुलासा

    वीरगन्ज। बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि नेपाली नम्बरप्लेटकाे मोटरसाइकल प्रयोग गरेर गोली प्रहार भएको पाएको छ। प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि अज्ञात समूहले नेपाली मोटरसाइकलमा सवार भएका सुटरले टाउको र छातीमा गोली हानेको प्रहरीले...बाँकी

    माल्टा, क्रोएशिया र पोल्याण्डसहितका देशमा दूतावास खोल्दै सरकार

    काठमाडौँ। बढी नेपालीहरू भएका देशमा नेपाली कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको छ। १० हजारभन्दा बढी नेपाली भएका मुलुकहरूमा नेपाली राजदूतावास खोल्ने गरी सरकारले प्रकृया अगाडि बढाएको हो। गत भदौ २५ र २६ गते...बाँकी

    सांसद शाहीलाई सुर्खेतका जनताको प्रश्न: ठेकेदारज्यू, बाटो कहिले बन्छ ?

    सुर्खेत। दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीले सडक निर्माणमा वेवास्ता गरेपछि सुर्खेतका स्थानीय नागरिक आक्रोशित बनेका छन्। सांसद शाहीको पोष्टर चोक चौराहामा टाँसेर पश्चिम सुर्खेतका नागरिकलले ‘सडक कहिले बन्छ ठेकेदार...बाँकी

    काबुलमा विष्फोट : दुईको मृत्यु, ९ घाइते

    एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको विष्फोटमा दुईजनाको मृत्यु भएको छ। नौजना घाइते भएका छन्। काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले विष्फोट बजारी क्षेत्रमा भएको बताए। उनले विष्फोटको कारण अझै पत्ता लगाउन नसकिएको...बाँकी