News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

    ताइवान सरकारले खतरनाक युद्धको जोखिम निम्त्याएको चीनको आरोप

    एजेन्सी। ताइपेइले सैन्य ड्रोन किन्ने योजना बनाएको भन्ने समाचार सार्वजनिक भएपछि चीनको रक्षा मन्त्रालयले बिहीबार ताइवानको डिमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)ले ताइवानलाई ‘युद्धको खतरनाक अवस्था’ तर्फ धकेलेको आरोप लगाएको छ। चीनले स्वशासित ताइवानलाई आफ्नो भूभागको रुपमा...बाँकी

    बन्धक शिशुलाई उद्धार गर्न जाँदा कोहलपुरका डीएसपीमाथि छुरा प्रहार

    बाँके। बिहीबार साँझ ६ बजेदेखि कोहलपुर नगरपालिका-२, दीपनगरका कुशल थापाले आफ्नै २० दिनका बच्चालाई बन्धक बनाइरहेका थिए। खुकुरी बोकेर कोही आए मार्ने धम्की दिइरहेका थिए। उद्धार गर्न पटकपटक प्रयास गर्दा पनि केही सीप नलागेपछि परिवारले...बाँकी

    झडपको सम्भावना बढेपछि एनआरएनए कार्यालयमा प्रहरी तैनाथ

    काठमाडौ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौँ बालुवाटारस्थित कार्यालयमा प्रहरी सुरक्षा बढाइएको छ। एनआरएनएको दुई समूहबीच हुनेसक्ने सम्भावित झडपलाई रोक्न शुक्रबार बिहानैदेखि बालुवाटारको ललिता निवासस्थित एनआरएनएको कार्यालयमा प्रहरी तैनाथ छन्। एनआरएनएको अध्यक्ष डा.बद्री केसी विजयी भएपछि...बाँकी

    बझाङमा हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी

    बझाङ। बझाङमा हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी गरिएको छ। बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा चोरी भएको हो। बुधबार राति सुर्मा गाउँपालिका–३ धनीधारामा रहेको हेल्थ पोष्टमा तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेल्थपोष्टको...बाँकी

    इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई कतारमा मृत्युदण्डको फैसला

    काठमाडौं। कतारको एक अदालतले इजरायलका लागि जासुसी गरेको अभियोगमा ८ जना भारतीयलाई मृत्युदण्डको सजाय सुनाएको छ। ती सबै भारतीय नौसनिकका पूर्वअधिकारी हुन्। कतारका स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरुलाई गत वर्षको अगष्टमा पक्राउ गरेर हिरासतमा राखिएको थियो।...बाँकी

    हङकङमा १८ वर्षपछि खुल्यो नेपालीलाई भिसा

    हङकङ। हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको...बाँकी

    उपाधि लिएर फर्कियो एसीसी यू–१९ क्रिकेट टोली

    काठमाडौँ। एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिसहित नेपाली टिम स्वदेश फर्केको छ। बिहीबार स्वदेश फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। मंगलबार विजयादशमीका...बाँकी

    अझै भेटिएनन् सन्तकुमार

    लुम्बिनी। रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। सो दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको थियो भने एकजना हराएका थिए।...बाँकी

    प्रिन्सिपलले आफ्नै घरमा विद्यार्थी थुनेपछि…

    जनकपुरधाम। सिरहाको लहान नगरपालिकाका-४ स्थित एक बोर्डिङले बन्धक बनाएको विद्यार्थीको प्रहरीले उद्धार गरेको छ। कक्षा १ मा अध्ययनरत सचिन रामलाई पाराडाइज एकेडेमीका सञ्चालकसमेत रहेका प्रिन्सिपल राकेश गुप्ताले दसैँमा फी नबुझाएको भन्दै घरमा थुनेर राखेका थिए।...बाँकी

    राष्ट्रिय सभा सांसदले योजना मिलाउने भन्दै पैसा असुलेको आरोप

    सिमकोट। योजना मिलाउने भन्दै राष्ट्रिय सभा सदस्य नरपति लुवारले एकजना हुम्लाका बासिन्दासँग पैसा असुलेको आरोप पिडितले लगाएका छन्। हुम्लाको अदानचुली गाउँपालिका–४ निवासी सुरेश बुमीबाट राष्ट्रिय सभाका सदस्य लुवारले सो पैसा असुलेको आरोप लुवारको रहेको छ।...बाँकी