News Portal

पाल्पामा जीप दुर्घटना कम्तीमा ८ यात्रुको मृत्यु, अन्य ८ जना घाइते

हिमालीसंचार संवाददाता
२७७ पटक

तानसेन। पाल्पामा यात्रुबाहक एउटा जीप मंगलबार अपराह्न साढे ४ बजे दुर्घटना हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ। सदरमुकाम तानसेनको डुम्रेबाट तिनाउ गाउँपालिकास्थित चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनापछि अहिलेसम्म ८ जना शव घटनास्थलमा भेटिएको छ। गाउँको भित्री कच्ची सडकमा भएको दुर्घटनामा मृतकको संख्या बढ्न सक्ने बताए।

उक्त जीपमा २० जना यात्रु सवार रहेको अनुमान प्रहरीले गरेको छ। घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेका छन्। जीप सडकबाट खसेर क्षतिग्रस्त अवस्थामा भेटिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...