News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार, समाज

    बङ्गलादेशमा हिन्दूमाथि भएको दमनविरुद्ध क्यानडाको सदनमा उठ्यो आवाज

    काठमाडौं। क्यानडाको सदनमा बङ्गलादेशका हिन्दूमाथि भएको दमनविरुद्ध आवाज उठेको छ। सांसद चन्द्र अर्याले सन १९७१ मा बङ्गलादेश स्वतन्त्र हुँदा भएको २० प्रतिशत हिन्दू जनसङ्ख्या घटेर ९ प्रतिशत आएको भन्दै यो दमनकै दमनकै कारण भएको अर्थ्याउँदै...बाँकी

    एनआरएनए विवादमा मिसिल झिकाउने आदेश

    काठमाडौँ। सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले आज एनआरएनको महाधिवेशनका सम्बन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अलोकनका लागि साथै...बाँकी

    सुदूरपश्चिमका तीन जिल्लामा ३ दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

    धनगढी। सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा शनिबारदेखि अवरुद्ध भएको छ। तीनदिन बितिसक्दा पनि नेपाल टेलिकमको सेवा सुचारु नभएको बताइएको छ। सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा शनिबार दिउँसोदेखि अवरुद्ध...बाँकी

    प्रहरी समायोजन तत्काल नहुने, आईजीपी कुँवरको कार्यकाल ६ महिना थपिने

    काठमाडौँ। नयाँ प्रहरी ऐनको मसौदामा अर्थ मन्त्रालयले पनि सहमति दिएको छ। गृह मन्त्रालयका अनुसार सहमतिका लागि पठाएको मसौदामा अर्थबाट सुझावसहित सहमति प्राप्त भइसकेको छ। अर्थबाट आएको मसौदालाई हाल कानुन मन्त्रालयमा पठाइएको छ। अब कानुन मन्त्रालयले...बाँकी

    सीआईबीले थाल्यो मितेरी सहकारीमा अनुसन्धान, तानिन सक्छन् धनराज

    काठमाडौं। ललितपुरको मितेरी बहुउद्देश्यीय सहकारी संस्थामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अगाडि बढाएको छ। सीआईबीका प्रवक्ता एसपी होगेन्द्र बोगटीका अनुसार प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ जोडिएको प्रकरणमा अनुसन्धान अगाडि बढाएको हो। केही...बाँकी

    नेपाली श्रमिकका लागि खुम्चिँदै अवसर

    काठमाण्डौ। श्रम गन्तव्य मुलुकमा भने नेपाली श्रमिकका लागि अवसर पनि खुम्चिँदै गएको देखिन्छ। वैदेशिक रोजगारसम्बन्धी जानकारहरु विगतमा जस्तो नेपाली श्रमिकका लागि अवसर नभएको बताउँछन्। वैदेशिक रोजगार व्यवसायीहरु कोभिड संक्रमणपछि निम्तिएको आर्थिक संकट र आप्रवासी श्रमिक...बाँकी

    एनआरएन विवाद: शर्मा पक्षको रिट न्यायाधीश ढकालको इजलासमा पेसी

    काठमाडौँ। गैरआवासीय नेपाली सङ्घको आधिकारिकता विवादमा राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको छ। शर्मा पक्षले आफूहरू आधिकारिक भएको दाबी गर्दै भदौ २६ गते रिट दर्ता गराएका थिए। उक्त रिट...बाँकी

    अन्नपूर्ण पदयात्रामा गएका विदेशी पर्यटक ३ सातादेखि बेपत्ता

    कास्की। अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका एक विदेशी पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन। कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखे ढुङ्गाबाट हराएका स्पेनिस पर्यटक ३२ वर्षीय मोलास जुन्का मेसीको अवस्था अझै...बाँकी

    झापा छुरा प्रहार काण्डः प्रेमीद्वारा प्रेमिकाको हत्या

    झापा। झापाको बिर्तामोड र अर्जुनधाराको सीमाना महानन्द चोकमा भएको छुरी प्रहार काण्डमा मृत्यु युवतीको पहिचान खुलेको छ। झापाको अर्जुनधारा–६ महानन्द चोकमा इलाम सूर्योदयकी मनीषा लोहारलाई छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। हत्या गर्ने...बाँकी

    निर्वाचित हुने दफा निलम्बित गरेर निर्वाचन गर्न निर्देशन

    काठमाडौं। नेपाली कांग्रेसको जनसम्पर्क समिति सम्बन्धी परिपत्रले अन्योल पैदा गरेको छ। केन्द्रीय समितिको निर्णयबाट जनसम्पर्क समितिहरू निर्वाचित भएको दफा निलम्बन भएको बुझाइमा पुगेपनि परिपत्रले भने समितिहरू कायम रहेको भनिएको छ। यही भदौ १६ गते केन्द्रीय...बाँकी