News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    माछा मार्न गएका दुई जना राप्ती नदीमा बेपत्ता

    चितवन। चितवनको मेघौलीका दुई जना राप्ती नदीले बगाएर बेपत्ता भएका छन्। शुक्रवार अपरान्ह ३ जना नदीमा माछा मार्न गएका थिए। उनीहरुमध्ये १ जना भेटिएका छन्। भरतपुर महानगरपालिका –२५ का ४३ वर्षीय सञ्जिव चौधरी, वडा नम्बर...बाँकी

    कुवेतको स्थानीय निकायमा अनुमति नलिई आयोजना गरेको तीज कार्यक्रम रद्द

    कुवेत सिटी, कुवेत। कुवेतमा आज शुक्रबार आयोजना गरिएको हरितालिका तीज कार्यक्रम स्थगित भएको छ। कुवेतको स्थानीय निकाय (कानन)मा गैरमुस्लिम समुदायले आयोजना गर्ने कार्यक्रमकाे लागि अनुमति लिनुपर्छ तर नेपाल कुवेत सांस्कृतिक मञ्चले कुनै पनि अनुमति नलिएको...बाँकी

    मानव बेचबिखनको शैली फेरियो

    काठमाण्डौ। आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई भारतको विभिन्न सहरमा पुर्याउने गरिएको पाइएको छ। कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका...बाँकी

    पोखरा र भैरहवामा उडान भर्न चाइना साउदर्न एयरलाइन्सको चासो, मन्त्री पाण्डेकाे ग्रीन सिग्नल

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ। चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले आज मन्त्री पाण्डेसमक्ष सिंहदरबारमा भेट गरी...बाँकी

    उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनशान

    बागलुङ। भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ। बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत...बाँकी

    शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिन सुरु

    धादिङ। यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन्। पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी...बाँकी

    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन

    काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन यथाशीघ्र संशोधन गरी समयसापेक्ष बनाइने बताएका छन्। मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास...बाँकी

    विद्यावारिधि नगरेकाले अब आफूलाई शिक्षाविद् भन्न नपाइने

    काठमाडौं। शिक्षाविद् बन्न चाहने व्यक्तिले विद्यावारिधि उपाधि हासिल गर्नुपर्ने कानूनी व्यवस्था गर्न लागिएको छ। नेपाल विश्वविद्यालय विधेयकले शिक्षाविद्को योग्यता तोकेको हो। सरोकारवालासँग छलफल गरेर संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिनिधिसभामा गत बिहीबार पेश...बाँकी

    अनफलोको ‘ट्रेन्ड’ नै चलेपछि एमाले महासचिवले सेयर गरे ओलीको फेसबुक पेज

    काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेसबुकमा अनफलो गर्ने ट्रे्रन्ड चलिरहँदा एमाले महासचिवले ओलीको फेसबुक पेज सेयर गरेका छन्। महासचिव शंकर पोरखेलले बुधबार विहान ओलीको फेसबुक पेजको लिंक सेयर गर्दै ‘नेकपा (एमाले)का...बाँकी

    वैदेशिक रोजगारमा पठाउने भन्दै २२ लाख ठगी गर्ने २ जना पक्राउ

    काठमाडौँ। विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै रु २२ लाख ५० हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउगरी आज सार्वजनिक गरेको छ। पक्राउपर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा तथा बर्दिया गेरुवा...बाँकी