News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, प्रवास, समाचार, समाज

    फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा

    लिस्बन। पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ। दूतावासबाट आएको नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको २ सदस्यीय टोलीले शुक्रबारदेखि लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत...बाँकी

    अमेरिकी र इराकी सेनाको आक्रमणमा १५ आईएस लडाकु मारिएको दाबी

    इराक। अमेरिकाले इराकी सुरक्षा बलका साथ सञ्चालन गरिएको संयुक्त कारबाहीका क्रममा इस्लामिक स्टेट (आईएस)का १५ लडाकु मारिएको दाबी गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डले बिहीबार इराकको पश्चिमी क्षेत्रमा चलाइएको चरमपन्थी समूहविरुद्धको संयुक्त कारबाहीमा आईएसका १५ लडाकु...बाँकी

    कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका सवारी साधान अलपत्र

    कर्णाली। चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँ मूल्य बराबरको स्याउ बोकेका सवारीसाधान अलपत्र परेका छन्। कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो। हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका...बाँकी

    ढलमा खसेर महिला बेपत्ता, खोजी जारी

    क्वाालम्पुर। मलेसियाको क्वालालम्पुरमा ढलमा खसेर बेपत्ता भएकी भारतीय महिलाको खोजी आठौँ दिन पनि असफल भएको छ। क्वालालम्पुरमा फुटपाथमा बनाइएको ढलमा खसेर भारतीय महिला ४८ वर्षीया विजया लक्ष्मी बेपत्ता छिन्। अधिकारीहरूले खाडलमा गोताखोरहरूलाई खोजी गर्न पठाउँदा...बाँकी

    बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाखमा बनेको ‘भ्यू टावर’ दुर्व्यसनीको अखडा

    नवलपरासी। बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यू टावर) बेवारिसे बनेको छ। कावासोती नगरपालिका-१ बालुवाडाँडामा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो। टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र आयआर्जनमा...बाँकी

    वायुसेवा निगम हिमालय एयरलाइन्सलाई जिम्मा दिऊँ : भट्टचन

    काठमाडौँ। संसदीय समितिमा नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले नेपाल वायुसेवा निगमले हवाईजहाज चलाउन नसकेकाले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई जिम्मा दिनुपर्ने बताएका छन् भने सांसदहरुले निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका छन्। बिहीवार प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा...बाँकी

    भरतपुरको सनराइज स्कुलको होस्टलबाट ११ वर्षीय बालक बेपत्ता

    काठमाण्डौ। चितवनको भरतपुर महानगरपालिका–१३ उज्जवलनगर घर भएका एक बालक विद्यालयको हेस्टलबाटै बेपत्ता भएका छन्। भरतपुरमा रहेको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक बालक बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त विद्यालयमा कक्षा ५ मा पढ्ने...बाँकी

    धादिङमा बस र माइक्रो ठोक्किंदा ८ जना घाइते

    धादिङ। कालुपाण्डे मार्ग अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै बस र इभी माइक्रोबस ठोक्किंदा ८ जना घाइते भएका छन्। धादिङबाट काठमाडौंका लागि छुटेको ना ७ ख २१९८ नम्बरको बस र काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बागमती...बाँकी

    महोत्तरीमा सशस्त्र प्रहरीद्वारा १५ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

    मोरङ। महोत्तरीको जलेश्वर नगरपालिका-२ मालिवडामा सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको १५ लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार बिहान १० बजे सशस्त्र प्रहरी बल नेपाल गुल्म जलेश्वरबाट...बाँकी

    फुलजोर खोलाको किनारमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु

    (फाईल तस्बिर) धादिङ। सर्लाहीको फुलजोर खोलाको किनारमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथका१७ वर्षीय निशान्त थापामगर छन्। सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार शनिबार दिउँसो...बाँकी