काठमाडौँ। वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिस्पर्धी क्षमता) टेस्टको नतिजा सार्वजनिक गरेको छ। यो परीक्षामा ८ हजार १५१ जना परीक्षार्थी पास भएका...बाँकी
काठमाडौं। नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन्। सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन्। यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका...बाँकी
लमजुङ। बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ। खुम्बुपछिको आकर्षक यो पदमार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन्। धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका...बाँकी
काठमाडौँ। दरबार मार्गमा कन्सर्टमा झडप गरेको आरोपमा पक्राउ परेका युवा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ। संविधान दिवसमा दिन बिहीबार दरबार मार्गमा भएको कन्सर्टमा बालेनको पक्षमा र प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नाराबाजी गर्दा झडप...बाँकी
काठमाडौं। नेपाल पत्रकार महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ। महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको निर्वाचन समितिले आज विहान सूचनामार्फत जानकारी दिएको छ। निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नका लागि असोज ४ गते...बाँकी
एजेन्सी। लेबनानको राजधानी बेरुतसहित देशका विभिन्न शहरहरुमा बुधबार लगातार दोस्रो दिन पनि इलोक्ट्रोनिक डिभाइसहरु विष्फोट भए। यो पटक ब्लास्टका लागि वाकीटकी प्रयोग भए। यो विष्फोटमा परी २० जनाको मृत्यु भयो भने ४ सय ५० भन्दा...बाँकी
काठमाडौं – नेपाल सरकारले संविधान दिवस राष्ट्रिय दिवस, २०८१ लाई तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र...बाँकी
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले लालबन्दी सर्लाहीमा आफूले बिहीबारका लागि तय गरेकाे र्याली बिथोल्न सरकारले आफूबिरुद्ध पक्राउ पूर्जी लिएकाे आरोप लगाएका छन्। उनले देशसञ्चारसँग कुरा गर्दै बिहीबारको कार्यक्रम बिथोल्न सरकारले आफूबिरुद्ध षड्यन्त्र गरेकाे बताएका छन्।...बाँकी
हङकङ। ढाकाबाट हङकङका लागि उडेको क्याथे प्यासिफिक एयरवेजको विमानमा एक यात्रुको मृत्यु भएको छ। बुधबार बिहान बंगलादेशको राजधानी ढाकाबाट हङकङ आउँदै गर्दा उडान सीएक्स६६२ मा ४७ वर्षीय बंगलादेशी यात्रु बेहोस भएर ढलेको रिपोर्ट प्राप्त भएको...बाँकी
काठमाडौं। इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ। उनीहरुलाई नियन्त्रणमा...बाँकी