News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, समाचार, समाज

    त्रिशुली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

    धादिङ। नारायणघाट-मुग्लिन सडकखण्डको घुमाउनेमा दुर्घटना भएको बस त्रिशुलीमा खस्नबाट जोगिएको छ। आइतबार बिहान सवा सात बजे भरतपुर महानगरपालिका -२९ घुमाउनेमा यात्रुबाहक बस आफैँ अनियन्त्रित हुँदा सडक छेउमा बनाइएको डिभाइडरले नदीमा खस्नबाट जोगिएको हो सडकको करिब...बाँकी

    गौरीगङ्गामा सर्पले डसेर दिदीबहिनीको मृत्यु, हजुरआमा घाइते

    कैलाली। कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ। गौरीगङ्गा नगरपालिका–७ महुलियामा सर्पले डसेर एकै घरका दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। ४ वर्षीया काजल र ७ वर्षीया निता घर्तीमगरलाई शुक्रबार...बाँकी

    तनहुँकाे आँबुखैरेनी बस दुर्घटना: मृतकको संख्या २७ पुग्यो

    तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐन पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी...बाँकी

    भारतबाट अबैध रुपमा भित्र्याएकाे चप्पल बरामद 

    मोरङ। मोरङ रंगेली-३ स्थित आमतोलाबाट नेपाल  प्रहरीले भारतबाट अबैध रुपमा लुकाई छिपाई ल्याएर नजिया खातुनकाे घरमा लुकाई राखेकाे सुचना प्राप्त भएपछि प्रहरीकाे विशेष टाेलीले उक्त चप्पल बरामद गर्ने सफल भएको छ। खातुनकाे घरमा बिगत ५/६...बाँकी

    हुम्लामा जिप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो

      हुम्ला। हुम्लाको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ। आज बिहान पालिकाको दार्मा गौरी सल्ला मोडमा जिप दुर्घटना भएको थियो। दुर्घटनामा परेका चालकसहित तीन...बाँकी

    इरानमा पाकिस्तानी तीर्थालु बोकेको बस पल्टिदा २८ जनाको मृत्यु

    इरान। पाकिस्तानी तीर्थालुहरु बोकेको एक बस इरानमा पल्टिदा २८ जनाको ज्यान गएको छ। बेलायती विश्व च्यानल बीबीसीका अनुसार मङ्गलवार इरानको मध्य भागको प्रान्त यात्जमा दुर्घटना हुनुको कारण ब्रेक प्रणालीको खराबी भएको बताइएको छ। इरानी सरकारी...बाँकी

    पहिरोमा जाजरकोटका एकैघरका ३ जनाको मृत्यु

    खलंगा। जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकैघरका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार छन्। उनीहरू...बाँकी

    खुकुरी प्रहार गरेको आरोपमा वडाध्यक्ष वलीसहित ४ जना पक्राउ

    नेपालगन्ज। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति जिल्लाको विनौना भन्ने ठाउँका दुई युवालाई खुकुरी प्रहार गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बाँके प्रहरी प्रमुख...बाँकी

    गाजामा एकै परिवारका १५ सदस्यको इजरायली हमलामा मृत्यु

    गाजापट्टी। गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा ९ बालबालिका र ३ महिलासहित प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको बताएको छ। मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता...बाँकी

    गठ्ठाघरमा दुर्घटनाः आफन्तले सनाखत गरे शव

    काठमाडौँ। भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन्। मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको समेत खुलेको...बाँकी