News Portal

गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

गठ्ठाघरमा दुर्घटनाः आफन्तले सनाखत गरे शव

काठमाडौँ। भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन्। मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको समेत खुलेको...बाँकी

गठ्ठाघर दुर्घटनामा ट्रक चालक पक्राउ: मृतक पुरुष भएको प्रहरीको भनाइ, सनाखत हुन बाँकी

काठमाडौं। भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक मृत्यु भएकोमा ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। ट्रक चालक सर्लाही मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी...बाँकी

गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी महिलाको पहिचान खुल्यो

भक्तपुर। भक्तपुरस्थित गठ्ठाघरमा मालवाहक ट्रकले स्कुटर चालकलाई ठक्कर दिँदा मृत्यु भएको महिलाको पहिचान खुलेको छ। उक्त महिला दोलखाको मेलुङ–४ की २३ वर्षीय सुस्मा नेपाली रहेकी छन्। सुस्मा काठमाडौंको बागबजारमा बस्दै आएकी थिइन्। उनीको स्कुटरलाई बिहीबार...बाँकी

विराटनगर नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने २ बंगलादेशी नागरिक फिर्ता

विराटनगर। विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने दुई जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो फिर्ता पठाइएको छ।प्रहरीका अनुसार एक पुरुष र एक जना वृद्धा महिलालाई फिर्ता पठाइएको हो। भारतको जोगवनीबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशको...बाँकी

माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु

जनकपुरधाम। बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिका- ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो। उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय...बाँकी

काठमाडौंबाट सुर्खेत उड्नैलाग्दा श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्कियो

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ। उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो। आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा...बाँकी

हुलाकी सडकमा दुर्घटना, एक जनाको मृत्यु

रबिन्द्र बराल/रंगेली। मोरङको रंगेली विराटनगर सडकखण्ड अन्तर्गत रंगेली-२ स्थित चेकापुल नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काे १ क १७०० नम्बरको अरनिको स्कुल बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको...बाँकी

विदेश गएको तीन महिनामै सडक दुर्घटनामा मृत्यु

गुल्मी। गुल्मीका एक युवा विवाह गरेको ९ महिनामै वैदेशिक रोजगारीका लागि दुबई हिंडे। दुबईमा कमाएर घरमा पैसा पठाउने बेला आउंदै गर्दा भने उनको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका-१२ का २६ बर्षीय युवा अनिल बिकको बैदेशिक...बाँकी

रोल्पामा पहिरोमा परी एकै घरका २ जनाको मृत्यु

रोल्पा। रोल्पामा पहिरोमा परी एकै घरका दुई जनाको मृत्यु भएको छ। जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ४ सिउरी कामीडाँडाका ६५ वर्षीया वसुना सुनार र उनकी नातिनी चार वर्षीया माया सुनारको मृत्यु भएको प्रहरी निरीक्षक सन्तोष...बाँकी

कैलालीकाे गेटामा मृत भेटिएकी महिला धनगढीकी भएको खुल्यो

धनगढी। कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ। बुधवार मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका–११ बरबट्टाकि ३५ वर्षीया कुमारी चौधरी भएको खुलेको प्रहरीले जनाएको छ।...बाँकी