News Portal

गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

बर्दियामा बाघको आक्रमणमा परी १ जनाको ज्यान गयो, अर्का घाइते

कमल पन्थी बर्दिया : बढैयाताल गाउँपालिका—२ सितापुरमा घाँस काटिरहेको समय आइतबार साँझ बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीका अनुसार बाघको आक्रमणबाट...बाँकी

ब्राजिलमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ३४ पुग्यो, ३ सय अझै बेपत्ता

ब्राजिलमा शुक्रबार खानीको बाँध भत्किएर आएको बाढीमा परी कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन् । करिब ३ सय जना हराइरहेका छन् । ब्राजिलको दक्षिण–पूर्वमा अवस्थित ब्रुमाडिना नजिकै अवस्थित खानी भत्किँएर आएको लेदोले मानवीय क्षति तथा हताहती...बाँकी

मोस्ट वान्टेड सूचीमा रहेका जैसवालको प्रहरी इन्काउन्टर मृत्यु

सप्तरीमा गएराति प्रहरी इन्काउन्टरमा तराई मुक्ति मोर्चाका अध्यक्ष दीपेन्द्र जैसवालको मृत्यु भएको छ । प्रदेश नम्बर २ प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार प्रदेश प्रहरी कार्यालयको गस्तीमा रहेको टोलीसँगको दोहोरो भिडन्तमा जयसवालको मृत्यु भएको हो...बाँकी

जिप दुर्घटना हुदाँ ६ घाईते !

सल्यानको गर्चेवजारबाट नेपालगञ्जका लागि छुटेको लु १ झ ३९२८ नम्बरको कुमाख यातायातको जिप आज दिउँसो सुर्खेतको गुर्भाकोट नगरपालीका र भेरीगंगा नगरपालिकाको सिमानामा दुर्घटना भएको छ। गाडिमा सवार ६ जना घाईते भएका छन् । जुम्ला सिजाका...बाँकी

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना हुँदा १ को मृत्यु, २५ घाइते

रामेछाप : रामेछापमा बस दुर्घटना हुदा १ जनाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका १ मच्छेडाँडी स्थित ओखलढुङगाको घोराखोरीबाट काठ्माण्डौको लागी हिडेको बस बा ४ ख ४२१० नं को यात्रुबाहक बस सडकको बायाँ पट्टी...बाँकी

प्राधिकरणका कर्मचारीको दोषको जिम्मा सर्वसाधरणले ज्यान दिएर गर्नुपर्ने ?

जनकपुरधाम : प्रदेश नम्बर २ को धनुषामा नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण अनाहकमा दुई यूवाको ज्यान गएको छ । धनुषा  जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर  १२ मा ११ हजार भोल्टको नाङ्गो तारमा छोइदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु...बाँकी

पाइपलाइनमा भएको विष्फोटमा परी २० को मृत्यु

मेक्सिकोको एक पाइपलाइनमा भएको विष्फोटमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । विष्फोटमा थप ६० जना मानिसहरु घाइते भएका छन् । स्थानीय मानिसहरुले बाल्टीमा पेट्रोलियम पदार्थ संकलन गरिरहेको अवस्थामा यो घटना भएको हो । अवैधरुपमा...बाँकी

सुर्खेतमा २ वटा सवारीसाधनमा आगजनी

सुर्खेत : वन्दको अवज्ञा गरेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहले सुर्खेतमा २ वटा सवारीसाधनमा आगजनी गरेको छ । आज विहान सुर्खेतको पश्चिम वडिचौरमा र सुर्खेतको सत्तरीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको...बाँकी

सल्यानमा हतौडा प्रहार गरी एक ब्यक्तिको हत्या

माघ ४, सल्यान सल्यानमा बिहेको निम्ता दिन गएका एक ब्यक्तिको हतौडा प्रहार गरी हत्या भएको छ । जिल्लाको शिद्धकुमाख गाउँपालीका वडा नम्बर २ को फुलगाउँमा एक ब्यक्तिले आफनै छिमेकीलाई हतौडा प्रहार गरी हत्या गरेका छन...बाँकी

पर्वतमा बस दुर्घटना, मृत्यु हुनेको संख्या ७ पुग्यो

पर्वतको कुश्मा नगरपालिका वडा नं १ मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । तीन जनाको घटनास्थलमै र चार जनाको धौलागिरि अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । म्याग्दीको बेनीबाट नारायणगढतर्फ...बाँकी