News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    कालिकोट आगलागी : ५२ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर !

    बिस्‍नप्रसाद न्याैपाने कालिकोट : कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा  ५२ घर जलेर नष्ट भएको सोही गाउँकी बासिन्दासमेत रहेकी गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले जानकारी दिएकी छिन् । उनका अनुसार आगलागीमा परी ११ जना घाइते भएका...बाँकी

    प्रहरी र स्थानीयबिच हानाहान रौतहटमा तनाब, पाँच राउन्ड गाेली चल्याे

    काठमाडौं : रौतहटको गरुडा नगरपालिकामा तनाव उत्पन्न भएकाे छ । जिल्लाकाे बिर्तामा साेमबार साँझ प्रहरी र स्थानीयबीच झडप भएपछी अवस्था तनावग्रस्त बनेकाे बताइएकाे छ । स्थानीय हाट बजारमा विवाद हुँदा झडप भएको हो । स्थानीय दुई...बाँकी

    दमकल बिहिन दार्चुला, महाकालिबाट पानि बाेकेर अागाे नियन्त्रण !

    दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगाको घाँटबजारमा रहेको बडाल कम्प्लेक्समा सोमबार राती करिब सवा नौ बजे आगलागि भएको दृस्ठिकोणले जनाएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ घाँट बजारमा रहेको पदम बडालको फेन्सी पशलमा आगलागि...बाँकी

    नुवाकोटको घ्याङफेदीमा मिनी ट्रक दुर्घटना : अहिलेसम्म १६ जनाको शव फेला

    नुवाकाेट -नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना भएको छ । अनुमानित ४५ जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खस्दा अहिलेसम्म १६ जनाको शब फेला परेको डिएसपी भिमलाल...बाँकी

    दाङको तुलसीपुर बजारमा एक घर आगलागी, ५ करोड बढिको क्षति

    दाङ : दाङको तुलसीपुर बजारस्थित अन्नपूर्ण ट्रेडर्समा आगलागी भएको छ । भिम घिमिरेले आफ्नै घरमा सञ्चालन गर्दै आएको जुत्ता-चप्पलको होलसेल पसलमा आगलागी भएको हो । आगलागीबाट घर र पसल पूरै क्षतिग्रस्त भएको छ । घर...बाँकी

    ठाँटिकाँधमा जिप दुर्घटना, दुईको मृत्यु ६ जना घाईते

    प्रबिन शाही दैलेख : ठाँटिकाँध गाउँपालिकामा वोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । सुर्खेतवाट ठाँटिकाँध गाउँपालिकाको वडा नं. ३ वहाँकोट तर्फ जाँदै गरेको भे १ च...बाँकी

    आगलागिबाट ढोरपाटनका ४८ घर जलेर खरानी, ३ करोडको क्षती

    सिर्जना पन्त बागलुङ : बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका – ९ नवी गाउँमा आइतबार विहान आगोलागि हुँदा ४४ घर जलेर पूर्ण नष्ट भएका छन् भने ४ घरमा आंशिक रुपमा क्षती भएको छ । आइतबार विहान ३...बाँकी

    सप्तरीमा बस पल्टिँदा ५ जनाको मृत्यु, सबैको सनाखत

    अवधेशकुमार झा राजविराज : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वा टोलमा रहेको पोखरीमा बस पल्टिँदा ५ जनाको मृत्यु भएको छ । अन्य दुई दर्जनभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ । शुक्रबार राति करिब साढे...बाँकी

    डडेल्धुरा बस दुर्घटनाः मृत्यु हुनेको संख्या १६ पुग्यो, अझैं बढ्नसक्ने

    करन ताम्राकार डडेल्धुरा – डडेल्धुराबाट डोटी जाँदै गरेको स्कूल बस दुर्घटना दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।  डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १...बाँकी

    चितवनको हर्दीमा सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गयो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    चितवनको हर्दीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनापछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटैमा रोकिएका छन् । राप्ती नगरपालिका ९ हर्दीमा नम्बर नखुलेको सवारीले विहान ३ बजेतिर...बाँकी