२६, फागुन : सल्यानकाे पश्चिम बनगाड कुपिण्डे नगरपालिकाकाे वडा,८ ज्यामिरेकि २६ बर्षिया सुत्केरी प्रेमकला थापाकाे अस्पतालमा पुग्न वित्तीकै निधन भएको छ । घरमै सुत्केरी भएकि थापाकाे अत्यधिक रक्तस्राव भए पछि उनलाई अाफ्नतले स्वास्थ चौकी देवस्थल...बाँकी
जम्मु कश्मीरको बडगाम जिल्लामा भारतीय सेनाका एक जवान अपरहणमा परेका छन् । घर विदामा आएका मोहम्मद यासिन भट्टलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भट्ट एक महिनाको छुटि्ट लिएर काजिपोरास्थित आफ्नो घर...बाँकी
काठमाडौं : काठमाडौको बसुन्धारामा बम बिस्फोट भएको छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको हो । शुक्रबार साँझ साढे ७ बजेतिर ठूलो आवाजसहित विस्फोट भएको प्रहरीले जनाएको छ...बाँकी
तनहुँ : एक सातादेखि वेपत्ता एक प्रहरी मादी नदीमा मृत अवस्थामा भेटिएको थाहाखबरले जनाएको छ। तनहुँको व्यास नगरपालिका–७ कलेस्तीस्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्युठान घर भएका २० वर्षीय प्रहरी जवान ठगेन्द्र घर्ती मगरको खोजी गर्ने क्रममा...बाँकी
फाल्गुण,२१ : सल्यानको पश्चिमी क्षेत्रमा मजदुरीका लागि भारत पुगेका बनगाड कुपिण्डे वडा १ का २ जनाको मृत्यु भएको छ । वडा १ कै माल्पेगाउँ निवासि ६५ वर्षिया नन्द सिं वुढा र सोहि स्थानका वेलाखोला निवासि...बाँकी
नाइजेरिया : नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । पेट्रोलियम पदार्थको सो...बाँकी
सर्लाही १९, फागुन : सर्लाही सदरमुकाम मलङ्गवामा गए राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ । गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको...बाँकी
काठमाडौँ : बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टी हेलिकप्टरमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन अल्फा माइक...बाँकी
सुर्खेत ११, फाल्गुन : सुर्खेतको सिम्ता गाउपालिका-४, नाड (साबिकको बजेडिचौर-५) की १६ बर्षिया बालिका रेखा खड्काको बलात्कार पछि हत्या भएको छ । शुक्रबार बिहान ७ बजे मात्रै घर देखि करिब ४ सय मिटर नजिकको बारिमा...बाँकी
ललितपुर : ललितपुरको नक्खुमा रहेको एनसेल टावरको कार्यालयमा बम विस्फोट भएको छ। शुक्रबार राति भएको विस्फोटमा तीनजना घाइते भएको प्रहरीको भनाइ छ। सातदोबाटोका डीएसपी गौतम मिश्रका अनुसार विस्फोटमा परी प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा...बाँकी