News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    सल्यानमा ट्याक्टर दुर्घटना हुदाँ २ घाईते, लाईसेन्स विना सवारी चलाउने २१ युवा कारवाहिमा

    चैत ६, सल्यान : बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर १ वस्नेउरामा रा १ त १८२० नम्बरको ट्याक्टर दुर्घटना हुदाँ २ जना घाईते भएका छन् । नगरको वडा ७ लेखसँग्रहि देखि सल्लीवजार आउँदै गर्दा वस्नेउरा मोडमा...बाँकी

    बारामा एक पुरुषको बेवारिसे शव फेला

    चैत ६, वीरगञ्ज : बाराको सुवर्ण गाउँपालिका-५ औरैया टोलमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । औरैयादेखि बहुअर्वा जाने सडक खण्डमा सुवर्ण गाउँपालिका वडा नम्बर-७ चौरहिया निवासी ५५ वर्षीय महम्मद गन्नी मियाँ ठकुराईको शव...बाँकी

    डडेल्धुरामा हाइस दुर्घटना हुँदा १० जना घाइते मध्ये २ गम्भीर

    डडेल्धुरा, ४ चैत : डडेल्धुराको गन्याधुरा गाउँपालिका-३ गुयलखेतमा गाडी (हाइस) दुर्घटना हुँदा १० जना घाइते भएका छन्। दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा२ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान १० : ३० बजेतिर दुर्घटनामा...बाँकी

    मुम्बईमा पुल भत्किँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

    एजेन्सी : भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिँड्ने एक पुल भत्किँदा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६ पुगेको छ भने अन्य ३१ घाइते भएका प्रहरीले जनाएको छ। स्थानीय समयानुसार बिहिबार साँझ ७ः३० सो घटना भएको...बाँकी

    लुम्बिनी मेगा म्युजिक शो २०१९ कार्यक्रम आजै दिउँसो ३ बजे देखि सुरु हुने

    कुवेत १५, मार्च : लुम्बिनी समाज नेपाल कुवेतद्वारा (आज) शुक्रबार १२ बजेदेखि आयोजना हुने भनिएको कार्यक्रम विविध कारणबस दिउसो ३ बजेदेखि सुरु हुने जानकारी समाजका अध्यक्ष रुपेन बिक्रम हमालले जानकारी दिएका छन। लुम्बिनी मेगा म्युजिक...बाँकी

    वडाध्यक्षको मोटरसाइकल अज्ञात समूहद्धारा आगजनी

    चैत १, डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ का वडा अध्यक्ष पदम बिष्टको मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरिदिएको छ । गएराति करिब १२ बजे से ७ प ३६९० नम्बरको मोटरसाइकलमा आगजनी भएको हो। घरमै पार्किङ...बाँकी

    कैलालीमा विवाहको गाडीमा आगजनी, ३ विप्लव कार्यकर्ता पक्राउ

    यज्ञराज उपाध्याय कैलाली ३०, फागुन : कैलालीमा विवाहको बसमा आगजनी गरिएको छ । बुधबार साझ भजनीबाट आईरहेको विवाहको बसमा मसुरिया र राजिपुरको बिचमा पर्ने जंगलमा म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो...बाँकी

    बझाङमा एक युवक मृत अवस्थामा फेला

    यज्ञराज उपाध्याय बझाङ, २९ फागुन : बझाङमा एक युवक मृतक अवस्थामा भेटिएका छन । बुधबार बिहानै युवक जिल्लाको सदरमुकाम चैनपुर स्थित चौगाइ टोलमा मृत अवस्थामा रहेका उनलाई स्थानीयहरुले देखेपछी प्रहरीलाई खबर गरेका थिए । तुरुन्तै...बाँकी

    पर्सामा सामूहिक आत्महत्याको प्रयास, एक किशोरीको मृत्यु !

    कृष्णउदास खनाल/वीरगन्ज : पर्सामा सामूहिक रूपमा विष सेवन गरेका तीन मध्ये एक किशोरीको मृत्यु भएको छ। जिल्लाको जिराभवानीपुर गाउँपालिका ४ कि संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा मृत्यु भएको हो। संहिताको शव पोष्टमार्टमका...बाँकी

    उडेको ६ मिनेटमै विमान दुर्घटना इथियोपियन जहाज

    इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १...बाँकी