News Portal

गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

१७ बर्ष देखी साउदीको जेलमा सन्तबहादुर, सरकारले कुटनैतिक पहल नगरीदिएको गुनासो

साउदी – मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारबाट गुहार मागिरहेका छन् । उनी ०५७ फागुनमा साउदी पुगेका थिए । त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम पाएका उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या...बाँकी

९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा झापामा वृद्ध पक्राउ

झापामा बालिका बलात्कारका घटना बढेका छन् । अर्जुनधारामा १५ वर्षीय किशोरबाट ४ वर्षीय बालिका बलात्कृत भएको घटना सेलाउन नपाउँदै फेरि अर्को बलत्कारको घट्ना सार्वजनिक भएको हो । इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार अर्जुनधारा–११, सालबारीका ७०...बाँकी

सुनुवार सेवा समाज कुवेतका अध्यक्ष गुण बहादुर सुनुवारको हृदयघातबाट निधन

कुवेत,१० अगस्ट – कुवेतमा गुण बहादुर सुनुवारको हृदयघातबाट निधन भएको छ  । सर्लाहीका सुनुवार कुवेतको समय अनुसार शुक्रबार दिउँसो १२:४० मा हृदयघातका कारण असामाहिक निधन भएको हो । लामो समयदेखी हट इंजिनीरिंग कम्पनीमा कामगर्दै आएका...बाँकी

तपाईंको आजको राशिफल : बि.स.२०७५ साल श्रावण २५ गते शुक्रवार, तदअनुसार अगष्ट १०, २०१८

– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष : बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । वृष : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ...बाँकी

नेपालभारत सीमाका करिब ५ सय सीमास्तम्भ गायब

सुरेन्द्र काफ्ले काठमाडौं : नेपाल–भारत सीमाका करिब ५ सय स्तम्भ हराएका छन् । नापी विभागले चार वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म गरेको सीमा–अध्ययनमा यस्तो पाइएको हो । नापी विभागअन्र्तगत स्थलरूपी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाका...बाँकी

विदेशमा विहे गरे नेपाली दूतावासमै दर्ता हुने

काठमाडौं : नेपालमा दाइजोका कारण वर्षेनी सयौं महिला पीडित भइरहेका छन् । दाइजो नल्याएको वा कम भएको निहुँमा महिलाहरुलाई जिउँदै जलाउने, कुटपीट गर्ने, घर निकाला गर्ने गरेका घटनाहरु हरेक वर्षजसो आइरहन्छ । यस्ता घटनाका दोषीलाई...बाँकी

सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामा दोषी ठहर, १ वर्ष कैद सजाय

काठमाडौं – गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै बिहीबार सजाय सुनाएको हो । अदालतका रजिष्टार नारायण पोखरेलले दिएको जानकारी अनुसार लामालाई १ वर्ष...बाँकी

निर्मला पन्तको हत्यारा पत्ता लगाउन महिला मानव अधिकार रक्षक सञ्जालको माग

हरकसिंह धामी, कञ्चनपुर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालीका वडा नं. २ की १३ वर्षीया निर्मला पन्तको हत्या भएको २ हप्ता बिती सक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै महिला मानव अधिकार रक्षक सञ्जालले पन्तको हत्यारा पत्ता...बाँकी

हुम्लाको सदरमुकाम सिमीकोटमा खानेपानी अभाव

हुम्ला – सदरमुकाम सिमीकोट देखि ३ किलोमिटर पर छल्ट्रा खोला मुहानको ट्यांकी र पाइप आज बिहान भारी वर्षापछि पूरै क्षतिग्रस्त भएको छ । खानेपानी समितिका सदस्य लोकमणि राउतले गाउँमा आजैदेखि खानेपानीको अभाव भएकाले मूलहरुबाट पानी...बाँकी

सुर्खेतमा एम्बुलेन्सको नयाँ भाडादर कायम, उपत्यकाभन्दा बाहिर प्रति किलोमिटर ४० रुपैयाँ

सुर्खेत – सुर्खेतमा सञ्चालित एम्बुलेन्सहरूको नयाँ भाडादर तय गरिएको छ। जिल्लामा एम्बुलेन्स सञ्चालन गर्दै आएका एम्बुलेन्सहरू सञ्चालनकर्ताहरूले नयाँ भाडादर तय गरेका हुन्। अब वीरेन्द्रनगर उपत्यकाभित्र ‘ग’ वर्गको लागि आउने र जाने गरेर ४०० तथा ‘ख’ वर्गको सेवाका लागि...बाँकी