News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

जागिर खाएको अढाइ वर्षमै ७ करोड भ्रष्टाचार

यम विरही काठमाडौं : अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै ७ करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता...बाँकी

माेटरसाईल एकअासपमा ठोक्किदा १ काे मृत्यु

रबिन्द्र बराल – माेरङकाे बिराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत सुनवर्सि नगरपालिका ६ स्थित झपरताल चाेक नजिकै माेटरसाईकल दुर्घटना हुदाँ १ जनाएको मृत्यु भएको छ । साेमबार राति ७ बजे  पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको मे ६...बाँकी

पहिरोको उच्च जोखिममा जाजरकोट सदरमुकाम खलंगा, त्रासमा स्थानीय बासिन्दा

जाजरकोट – लगातारको भारी वर्षाका कारण यहाँका दर्जन बढी बस्ती जोखिममा परेका छन् । वातारणीय प्रभाव मूल्यांकन नगरी निर्माण गरिएका सडकका कारण यहाँका बस्ती जोखिममा परेका हुन् । जाजरकोट–डोल्पा सडक भत्किएपछि भेरी नगरपालिका ३ र...बाँकी

तपाईंको आजको राशिफल : आज २०७५ साल श्रावण २२ गते मङ्गलवार, तदअनुसार अगष्ट ७, २०१८

~ ज्यो.प. नारायणप्रसाद दुलाल, मेष लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । वृष दाम, इनाम र प्रतिष्ठा कमाउने वेला...बाँकी

सिसि क्यामेराको निगरानीमा रोल्पा सदरमुकाम लिवाङ

महेश न्यौपाने – रोल्पा सदरमुकाम लिवाङ अव सिसि क्यामेरावाट निगरानी हुने भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको अनुरोधमा रोल्पा नगरपालिका लगायत अन्य विभिन्न निकायको सहयोगमा सिसि क्यामेरा जडान भए संगै वजार क्षेत्र सिसि क्यामेराको...बाँकी

नुवाकोटमा पहिरोले दुई घर भत्कायो, लाखौंको क्षति

नुवाकोट – जिल्लाको ककनी र सूर्यगढी गाउँपालिकामा पहिरो जाँदा दुई घर भत्काएको छ । ककनी गाउँपालिका–४ ढुङ्गेपौवामा गएराति पहिरो जाँदा स्थानीय कृष्ण लामाको दुईकोठे घर पूर्ण रुपमा भत्किएको छ । घर भत्किएपछि लामाको छ जनाको...बाँकी

प्रहरी इन्काउन्टरमा भक्तपुरमा दुई अपहरणकारी मारिए

गौरव पोखरेल काठमाडौं – आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा २ जना अपहरणकारीको मृत्यु भएको छ ।महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र...बाँकी

दाङको ग्वारखोलाले बस बगाउँदा गम्भीर घाईते भएका ५ जनालाई कोहोलपुर रेफर

दाङ –तुलसीपुर सडक खण्ड अन्तरगत पर्ने दाङको ग्वारखोलाले बस बगाउँदा गम्भीर घाईते भएका ५ जनालाई कोहोलपुर रेफर गरिएको छ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहोलपुर रेफर गरिएको छ ।...बाँकी

तपाईंको आजको राशिफल : आज २०७५ साल श्रावण २१ गते सोमवार, तदअनुसार अगष्ट ६, २०१८

ज्यो.प. नारायणप्रसाद दुलाल, मेष आफन्तसंग भेट घाट हुनेछ, आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धार्मिक यात्राको योगछ । वृष शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।...बाँकी

जाजरकोटमा पहिरोले घर बगाउदा ८ जनाको मृत्यु, १ जना बेपत्ता

जाजरकोट – जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिरोले घर पुरिदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । एक जना घाइते छन् भने एकजना बेपत्ता छन् । जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएको जानकारी...बाँकी