News Portal

गृहपृष्ठ Breaking News, समाचार, समाज

दाङको भालुबाङमा एक युवकको शब फेला

शन्तोष कुमार गुप्ता भालुबाङ : देउखुरीको भालुबाङमा आज बिहान फेरि एक युबकको शब फेला परेको छ । पुरानो भालुबाङ बजार स्थीत जय माँ दुर्गा भवानी फर्निचर पछाडी राप्ती नदीको किनारमा रहेको तटबन्धको झुण्डी रहेको अवस्था...बाँकी

दिल्लीमा २८ नेपाली महिला बन्धक, पीडितको उद्धारसँगै केही एजेन्ट पक्राउ

दिल्ली : आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्‍याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरूको सोमबार स्थानीय...बाँकी

सुर्खेत उपत्यकाभित्रको फोरलेन सडक निर्माणमा ढिलाइ !

कलेन्द्र सेजुवाल सुर्खेत : सडकभरि गिट्टी र माटोको धूम छ । खाल्डाखुल्डीले सवारी चलाउनै सकस । यात्रु त नाकमुख छोपेर गन्तव्यतिर हुइँकिहाल्छन् । सडकछेउमा व्यापार–व्यवसाय गर्नेलाई खपिसक्नु हुन्न । अझ पैदलयात्रुको त बिजोगै हुन्छ ।...बाँकी

निर्मलाका यी दोषीलाई जोगाउन पत्नीले गरिन् हल्लाखल्ला

महेन्द्रनगर : कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयद्वारा बर्खास्तीका लागि सिफारिसमा परेका प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टकी पत्नी निर्मला भट्टले आफ्ना पतिलाई फसाउन लागेको आरोप लगाएकी छिन् । निरीक्षक भट्टलाई बर्खास्तीका...बाँकी

तपाईंको राशिफल : वि.सं.२०७५ साल कात्तिक ७ गते बुधबार

इश्वी सन् २०१८ अक्टोबर २४ तारिख, नेपाल संवत् ११३८ – ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ...बाँकी

नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा मृत्यु

पाल्पा : पाल्पा जिल्लामा बिहेको दुलान फर्काएर घर फर्किएकी २१ वर्षीया नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा मंगलबार मृत्यु भएको हो । उनका श्रीमान् २७ वर्षीय महेश पुन गम्भीर घाइते भएका छन् । थापाले मगरले...बाँकी

घुँडा टेकेर टिका ग्रहण गर्नु भनेको सामन्ती प्रवृत्ति : मैनाली

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सशक्त बहुमत भएपनि जनताले अपेक्षा गरेबमोजिम काम गर्न नसकेको र असफल भएको आरोप लगाएका छन् । उनले भने,‘ओली...बाँकी

भारतको आजमगढमा भएको दुर्घट्नामा एकै परिवारका चार नेपालीको मृत्यु

भैरहवा : भारतको आजमगढ जिल्लास्थित जिएननगरमा सोमबार बिहान भएको सडक दुर्घटना परी एकै परिवारका चार नेपालीको मृत्यु भएको छ । दुई जना घाइते छन् । रुपन्देहीको सिमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार, सुनौलीबाट अनटेष्टमा रहेको आर्टिका कार...बाँकी

सल्यानको वर्ल्ड लिंकको टावरमा तोडफोड, आधा दर्जन बढी जिल्लामा इन्टरनेट सेवा प्रभावित !

शंकर केसी/सल्यान : सल्यानको कपुरकोटस्थित वर्ल्ड लिंक कम्युनिकेशनको टावरमा तोडफोड र चोरी भएको छ । अज्ञात समूहले कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारिको रिपिटर टावरमा तोडफोड गरी महत्वपूर्ण सामान चोरी गरेको वर्ल्ड लिंकका सल्यान प्रतिनिधि...बाँकी

तपाईंको राशिफल : वि.सं.२०७५ साल कात्तिक ६ गते मंगलबार

इश्वी सन् २०१८ अक्टोबर २३ तारिख, नेपाल संवत् ११३८ ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी...बाँकी