News Portal

  • गृहपृष्ठ Flash News, आर्थिक, समाचार, समाज

    दशैँमा घर जान टिकट लिनेको घुइँचो

    काठमाडौँ – नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो । यातायात व्यवस्था विभाग...बाँकी

    तोकिएको तलब पाउँदैनन् नेपाली कामदार

    यूएई – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) जाने अदक्ष कामदारको न्यूनतम तलब ११ सय दिराम (करिब ३४ हजार रुपैयाँ) तोकेको छ । तर, त्यहाँ पुगेपछि तोकिएअनुसारको रकम पाउने नेपाली विरलै हुन्छन् ।नेपाली कामदारलाई ३ सय ४५ दिराम (१०...बाँकी

    बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

    ९ असोज, नवलपरासी – पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् । स्थानीय ३६ वर्षीय खले विक भन्ने विमल श्रीपालीले हरबासीकै...बाँकी

    पप्पु कन्स्ट्रक्सनका प्रमुखलाई पक्राउ गर्न अदालतको पूर्जी

    ९ असोज, रौतहट – जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका...बाँकी

    तपाईंको राशिफल : २०७५ साल  आश्विन ९ गते मङ्गलवार, तदअनुसार सेप्टेम्बर २५,२०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष घर व्यवहारको समस्याले सताउनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । प्रेमी/प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ । वृष एकपछि अर्को अवसर आउनाले मन प्रसन्न...बाँकी

    चार महिनाको अवधिमा इन्टरपोलको रेड नोटिसमा १३ नेपाली (सूचीसहित)

    गौरव पोखरेल काठमाडौं – अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी), काठमाडौंले ४ महिनाको अवधिमा १३ जनाविरुद्ध रेड रोटिस जारी गरेको छ । यो अवधिमा ११ जनाविरुद्ध डिफ्यूजन नोटिस जारी भएको छ । विभिन्न...बाँकी

    हामी गरीबको कोही रहेनछ, सम्झना अब बाबुआमाको सम्झनामा मात्र !

    तस्वीर : चन्द्र अाले काठमाडौं – सोमबार दिनको एक बजे ।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पोस्टमार्टम विभाग अगाडि केही क्यामेराले घेरिएकी एक महिला भुँइमा थचक्क बसेर रोइरहेकी छन् । उनको काखमा छिन् पाँच महिनाकी छोरी ।...बाँकी

    संयुक्त गठबन्धनको कारबाहीमा हजारौंको ज्यान गयो

    दमास्कस– सिरियामा गत चार वर्षयता इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूह विरुद्ध अमेरिकाआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा हजारौं सर्वसाधारणको ज्यान गएको यहाँको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी संस्थाले जनाएको छ । मानव अधिकारवादी संस्था...बाँकी

    मोरंगको रंगेलीमा सात दिने याेग सिविर सुरु

    रबिन्द्र बराल – “याेग गराै निराेगी है” भन्ने मुल नारा काे साथ माेरङकाे रंगेली नगरपालिकामा सात दिने याेग सिविर सुरु भएको छ । रंगेली नगरपालिका ७ स्थित नवनिर्मित तिरुपति वालाजीकाे मन्दिरमा साताव्यापी याेग शिविर संन्चालन भएको...बाँकी

    तपाईंको राशिफल : २०७५ साल आश्विन ८ गते सोमवार, तदअनुसार सेप्टेम्बर २४, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष सरकारी निकाएको भय रहनेछ । नाक तथा घाँटीमा समस्या आउला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । होस पुयाएर कार्य गर्नु होला । वृष धार्मिक सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।...बाँकी