News Portal

५ नम्बर प्रदेशमा फहरायो ठकुरीको झन्डा !

हिमाली संचार संवाददाता
२११८ पटक

बाँके : “अनेकतामा एकता, एकतामा राष्ट्रियता” राष्ट्रिय एकताको लागि हाम्रो प्रतिबद्धताको मुल नाराको साथ ठकुरीले प्रदेश ५ को बाके जिल्लामा आफ्नो झन्डा बाके जिल्ला ठकुरी सहयोग संजाल बाँकेका संरक्षक, अभिभावक तथा बशिष्ठ उपाध्यक्ष देब बहादुर शाही (दिपक)लाई हस्तान्तरण गरेको छ ।

ठकुरी सहयोग संजालले आफ्ना देश तथा बिदेशमा रहेका हरेक शाखाहरु मार्फत घर – घरमा हाम्रो झण्डा पुर्याउने लक्ष्यसाथ अभियानको थालनी आज बाके जिल्लाबाट भएको छ । केन्द्रीय उपाध्यक्ष अभिषेक जङ्ग शाह ठकुरी सहयोग संजाल बाकेका अध्यक्ष दीपक शाहीलाई झण्डा हस्तान्तरण गरेका छन ।

उपाध्यक्ष अभिषेक जङ्ग शाहले आफ्नो भनाइ राख्ने क्रममा भन्नुभयो – एउटै झन्डा मुनी रहेर एउटै बिचार हुनु जरुरी छ । सबै ठकुरी अब संजालको एउटै रङ र नारामा बाधिनु पर्छ । उक्त कार्यक्रम प्रदेश न ५ का संयोजक संयोग जङ्ग शाहको संयोजनमा भएको थियो ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...