News Portal

  • गृहपृष्ठ समाचार, समाज

    तपाईंको राशिफल : २०७५ साल  आश्विन ४ गते बिहिवार, तदअनुसार सेप्टेम्बर २० ,२०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल मेष आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । वृष आँटेको र ताकेको कार्य पुरा होला ।...बाँकी

    गाउँपालिका अध्यक्षको घोषणा : आफ्नो १ वर्षको तलव कटाएर एम्बुलेन्स किन्ने

    कालीकोट – कालिकोटको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आफ्नो १ वर्षको तलब नलिने घोषणा गरेका छन् । आफ्नो १ वर्षको तलव र अन्यसंघसंस्थाको सहयोगमा गाउँपालिकाका लागि एम्बुलेन्स किन्ने घोषणा अध्यक्ष बमले गरेका हुन् । तलब...बाँकी

    पर्यटक भिसामा खाडी: अध्यागमनबाटै हुन्छ मानव तस्करको ‘सेटिङ’

    जनकराज सापकोटा काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्ली हुँदै दुबई जान लागेका तीन युवतीलाई भदौ ३० मा दिल्ली विमानस्थलस्थित अध्यागमनले फर्काइदियो । एयर इन्डियामार्फत दिल्ली पुगेका विष्णु बिटालु, सुजाता कुमाल र ममता सुनवारलाई भारतीय...बाँकी

    संविधान दिवसमा बिरामीलाई फलफुल बितरण

    कृष्ण प्रसाद अधिकारी दुल्लु : दैलेख जिल्लाको दुल्लु नगरपालिकामा रहेको द्रोणाचल क्याम्पसले बिरामीलाई फलफुल बितरण गरी संविधान दिवस मनाएको छ । जनताका प्रतिनिधिद्वारा जारी गरेको विश्वकै उत्कृष्ट संविधान दिवसको अवसरमा दुल्लु अस्पतालमा रहेका करीब २२...बाँकी

    मकाउमा आर्य-क्षेत्री समाज गठन

    कर्ण अधिकारी/मकाउ – चीनको स्वशाशीत क्षेत्र मकाउमा बुधबार बसेको भेलाले बिदेशी भूमि मकाउमा कार्यरत रहेका आर्य-क्षेत्रीहरूलाई संगठित गर्न,मकाउमा रहेका बिभिन्न जातीय,राजनिति एवं सामाजिक संघ संस्थाहरूसंग सहकार्य गर्दै मकाउमा कार्यरत रहेका नेपालीहरू र नेपालमा रहनु भएका...बाँकी

    मलेसियामा विषाक्त मदिरा प्रकरण : मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, ६ नेपालीको मृत्यु भएको पुष्टी

    मलेसियामा– मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीमध्ये ६ जनाको पुष्टी भएको छ । मलेसियास्थित नेपाली दूतावास स्रोतका अनुसार मृत्यु हुनेमध्ये ६ जना नेपालीको पुष्टी भइसकेको छ । यसअघि दूतावासस्रोतले ७ जना नेपालीको मृत्यु भएको...बाँकी

    आज संविधान दिवस ! २०७५ साल आश्विन ३ गते बुधवारको राशिफल

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहान सुख मिल्नेछ । वृष सामान हराउने वा चोरी हुने भयछ ।...बाँकी

    सिन्धुपाल्चोकमा छिमेकी देवरले भाउजूलाई गर्भ बोकाएर फरार भएपछि…

    सिन्धुपाल्चोक – श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना भयो। यता श्रीमतीको पेटमा भने ४ महिनाको गर्भ हुर्किदै गएको छ । उमेर ३५ वर्ष भयो । एक छोरा र ४ छोरीलाई श्रीमतीको जिम्मा लगाएर...बाँकी

    संविधानमा लेखिए पनि आमाको नामबाट नागरिकता पाउनै मुस्किल 

    ललितपुर : ठेचोकी महर्जन थरकी नेवार समुदायकी महिलाको २२ वर्षअघि तामाङ पुरुषसँग गलैंचा बुन्ने क्रममा भेट भयो । हेटौंडा घर बताउने पुरुष र महिलाबीच प्रेम बसेपछि विवाह भयो । दुवै जना घरबाट भागेर केही दिन कोठामा...बाँकी

    म्यादीका नजिनको अाँखाकाे अप्रेसनका लागि आर्थिक संकट, नमुना बिश्वकर्मा समाज कुवेतले अभियान चलाउदै

    कुवेत १८ सेप्टेम्बर – कुवेतमा नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले नजिन बि.क. बचाउ अभियान चलाउने भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका – २ लम्सुङका प्रेम बि.क. को छोरा नजिन बि.क. को अाँखामा बिगत पाँच...बाँकी