– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष सरकारी निकाएको भय रहनेछ । नाक तथा घाँटीमा समस्या आउला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । होस पुयाएर कार्य गर्नु होला । वृष धार्मिक सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।...बाँकी
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोग आयोगले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार र नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई उच्च निगरानीमा रोखेको छ । कंशाकार र झाको गतिविधिलाई आन्तरिक रुपमा छानविन गर्दै आएको अख्तियारले...बाँकी
काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघमा नेपाली कांग्रेसले अध्यक्ष सहितका बहुमत पदमा जित हासिल गरेको छ । काठमाडौंमा शनिबार मध्यराति सम्पन्न मतपरिणामअनुसार नेपाली कांग्रेस निकटका रवि सिंह अध्यक्षमा विजयी भएका हुन् । सिंहले ५४६ मतसहित...बाँकी
सिड्नी र नेपालका नरेश अवाल र प्यालीस्टाइनका फहाद सेमको भेटघाट भएकै दिनबाट यो कथा सुरु हुन्छ । बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्मको नर्थ स्टारर्थफिल्ड स्टेशनमा आफ्नो ड्युटी सकिनु एक घण्टाअघि नरेशले आफ्ना नयाँ सहकर्मी...बाँकी
काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको छ । आइतबार नै प्रतिवेदन बुझाउने तयारी भए पनि गृहमन्त्री रामबहादुर थापाको समय नमिलेका कारण मंगलबारमात्र बुझाउने समितिको तयारी छ...बाँकी
स्याङ्जा– स्याङ्जास्थित कारागारमा कार्यरत एक प्रहरीले आफैंले बोकेको राइफलबाट आफैलाई गोली हानी आत्महत्या गरेका छन् । नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय प्रहरी जवान जितेन्द्र थापाले आइतबार बिहान आफैंलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ...बाँकी
मलेसिया – गैरकानुनी आप्रवासी कामदारहरु विरुद्ध मलेसियाले थप कडाइ गरेको छ । उनीहरुलाई कानुनी प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन:भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि गत जुन ३० मा सकिएलगत्तै मलेसियाले संचालन गरेको ‘ओपिएस थ्री’ (ओप्स...बाँकी
धनवीर दाहाल/रुकुम – आगामी असोज ११ देखी १५ सम्म आयोजना हुन गइरहेको दोस्रो स्यार्पु पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्यार्पु पर्यटन महोत्सव सफल बनाउनका लागी गठित बिभिन्न उपसमितीहरुले आफ्नो कामलाई तिब्रता दिएको...बाँकी
सतिश चापागाईं मेरिल्याण्ड अमेरिका – अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरको एउटा नेपाली घर बिहिबारदेखि अचानक शोकमग्न छ । मेरिल्याण्ड राज्यको हार्डफोर्ड काउन्टीमा रहेको ‘राईट एड’ कम्पनीको वितरण केन्द्रमा भएको ‘मास सुटिंग’ मा मारिएकी वृन्दा पुरीको...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । वृष नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।...बाँकी