News Portal

गृहपृष्ठ प्रवास, मुख्य खबर, समाज

उद्देश्य समाज सेवा : काम गाना, बजाना अनि खाना !

कुवेतको अदान अस्पताल यहाको सरकारी अस्पताल मघ्येको एक । सेवा सुबिधा सम्पन्न । गत आइतवार नेपाली राजदूतावासका तृतीय सचिब मनोज सिंह, श्रमसहचारी ज्ञानेन्द्र शर्मा, यूवा समाजसेवी तथा लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालका साथै...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ १ गते मंगलबार, तदअनुसार २०१९ जनवरी १५ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला...बाँकी

किरात येलेदोङ संमवत ५०७९ औ भव्य रुपमा मनाउँदै

मकाउ, १५ जनवरी : किरात समुदायमा माघको पहिलो दिन किरात नयाँ वर्षका रुपमा येलेदोङ मनाउने प्रचलन छ। किरात येलेदोङ माध महिनाबाट संवत् परिवर्तन हुने गर्दछ। आजबाट येलेदोङ ५०७८ पुरा हुदै येलेदोङ ५०७९ शुभारम्भ हुदैछ। किरात...बाँकी

रगेली प्रहरीले मुसहर बस्तीमा प्रहरी साझेदारी कार्यक्रम गर्‍यो, नयाँ प्रहरी ब्यारेक पनि बन्ने

माेरङकाे रगेली प्रहरीले रगेलीकाे निचामारी मुसहर बस्तीमा साेमबार प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको समुदायसग चिया कार्यक्रम तथा कम्बल बितरण गरेको छ । प्रदेश न १ का प्रहरी प्रमुख डिअाजी केदार रिजाल, रगेलीका मेयर दिलिप...बाँकी

पर्वतकि सीता सापकोटाको तरकारी खेतीले बदलियो जीवनशैली

पर्वत : पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवती तथा महिलाहरुको संख्या पनि उल्लेख्य मात्रामा बढ्दै गएको छ । स्वदेशमै केहि गर्न नसकेर वा नचाहेर बिदेश पलायन हुने महिलाहरुको संख्या बढ्दै गएका बेला यहाँकी एक महिलाले...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस ३० गते सोमबार, तदअनुसार २०१९ जनवरी १४ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो रहनेछ तापनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका...बाँकी

दूतावास कुवेतमा श्रमिकहरूको हकहित प्रवर्ध्दन एवं समस्या समाधान विषयक अन्तरकृया कार्यक्रम सम्पन्न

कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई कुवेतको श्रम तथा अध्यागमन कानुनका महत्वपूर्ण पक्षहरू एवं श्रमिकका विविध जटिल समस्याहरूको कानुनी उपचार एवं अन्य समाधानका उपायहरूका बारेमा जानकारी प्रदान गरी उनीहरूको रोजगारलार्इ फलदायी बनाउने उदेश्यले राजदूतावासमा शुक्रबार “नेपाली श्रमिकहरूको...बाँकी

नर्भिकले सुरु गर्यो कृत्रिम खुट्टा वितरण शिविर

काठमाडौँ– नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले आज कृत्रिम खुट्टा वितरण शिविरको शुभारम्भ गरेको छ ।  नेपालस्थित भारतीय राजदूतावास, भगवान महावीर विकलाङ्क र भारतको जयपूर फ्रूडको विशेष सहयोगमा ५ सय अपाङ्गलाई खुट्टा प्रदान गरिने जनाइएको छ । आज...बाँकी

दिपक सिंह ठकुरीको क्रूर हत्याप्रति ठकुरी सहयोग संजालद्वारा सरकारको ध्यानाकर्षण

कोहलपुर घटनाको विषयलाई लिएर ठकुरी सहयोग संजालले सरकारको ध्यानाकर्षण गराएको छ । कोहलपुर नयाँ बसपार्क नजिकै सुर्खेत सिम्ता गाउँपालिका – २ काफलकोटकका २२ बर्षिय दिपक(मोहन)सिंह ठकुरीको शब फेला परेको थियो । कोहलपुर ११ नयाँ बसपार्क...बाँकी

कुवेतमा रक्सि फ्याक्ट्री खोलेर धन्दा चलाउने ४ नेपाली पक्राउ

कुवेतको जाबेर अल-अहमद एरिमाया फैक्ट्री खोलेर रक्सि बनाउने ४ जना नेपालीहरुलाई स्थानिय पुलिसले गिरफ़्तार गरेको एमनमातले जनाएको छ । पुलिसले अत्याधिक मात्रमा मदिरा बनाउने पदार्थ साथै तयारी अवस्थामा रहेको रक्सि सहित गिरफ़्तार गरिएको हो ।...बाँकी