News Portal

कुवेतमा रक्सि फ्याक्ट्री खोलेर धन्दा चलाउने ४ नेपाली पक्राउ

हिमाली संचार संवाददाता
८३७ पटक
कुवेत, १३ जनवरी

कुवेतको जाबेर अल-अहमद एरिमाया फैक्ट्री खोलेर रक्सि बनाउने ४ जना नेपालीहरुलाई स्थानिय पुलिसले गिरफ़्तार गरेको एमनमातले जनाएको छ । पुलिसले अत्याधिक मात्रमा मदिरा बनाउने पदार्थ साथै तयारी अवस्थामा रहेको रक्सि सहित गिरफ़्तार गरिएको हो ।

पछिल्लो समय कुवेतमा ग़ैरक़ानूनी कार्यमा संलग्न नेपालीहरु संख्या धेरै छ । जस्ले गर्दा नेपालीहरुको साख खस्किदो अबस्थामा छ । यस्तै गतिबीधीले गर्दा नेपालीले भिषा रिन्यू गर्दा अनिवार्य फिगंरको व्यवस्था कुवेत सरकार लागु गरेको छ भने सम्बन्धी सबै निकायले ध्यान दिनु जरुरी छ ।

हाल कुवेतमा ५८ जना नेपालीहरु जेल जीवन बिताइरहेका छन। जसमा सबै भन्दा बढी ५० जना लागू औषध सम्बन्धि छन भने २ जना हत्याको आरोप र अन्य विभिन्न आरोपमा ६ जना रहेका छन। २०१८ मा मात्र कुवेतमा ४८ जनले सडक दुर्घटना, हृदयघात तथा विभिन्न कारणले ज्यान गुमाएको तथ्यांक नेपाली दूतावास कुवेतले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...