– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । प्रेमिकाले ऊर्जा प्रदान गर्नेछिन् । वृष जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब...बाँकी
संखुवासभा – स्थानीय तहको निर्वाचन भएको एक बर्ष वित्न नपाउँदै जनप्रतिनिधी माथि जनताको विश्वास धरमराउँन थालेको छ । लामो समय देखि स्थानीय तह जनप्रतिनिधी विहिन अवस्थामा निर्वाचन मार्फत प्रतिनिधी आएसँगै प्रसाशनिक काम सहजता र विकास...बाँकी
पाल्पा – पाल्पा जिल्लामा सरकारी कार्यालयका सवारी साधनको दुरूपयोग बढेको छ । कम्युनिस्ट सरकारले सरकारी सम्पत्ति दुरुपयोग रोक्ने धेरैको अनुमान थियो । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले यतातिर ध्यान नदिएको स्थानीयको गुनासो छ । सरकारी कार्यालयका...बाँकी
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलत्कारको घटनाबाट आफू दुखित भएको भन्दै सो घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज राष्ट्रिय मानवअिधकार आयोगमा आयोगका...बाँकी
गंगा बराल/काठमाडौँ – संघीय संसद्ले मौलिक हकसम्बन्धी १५ वटा विधेयक हतार–हतारमा पारित गरेको छ । समयसीमा नजिँकिँदै जाँदा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हतार–हतारमा ती विधेयकहरू पारित भएका हुन् । संसद्मा मौलिक हकसम्बन्धी १७ वटा विधेयक प्रस्तुत...बाँकी
१ असोज, वीरगञ्ज – बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी हुँदा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार...बाँकी
स्थानीय सरकारले के के गर्न लाइसेन्स देला ? व्यापार व्यवसाय गर्न, उद्योग धन्दा चलाउन । तर, बाजुराको एउटा गाउँपालिकाले भने मदिरा सेवन गर्ने लाइसेन्स बाँड्न थालेको छ । जिल्लाको गौमुल गाउँपालिकाले ऐन नै बनाएर ‘मदिरा सेवन...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट रहला । वृष महत्वपूर्ण अवसर गुम्न सक्नेछ । पैतृक सम्पत्तिमा बिवाद...बाँकी
फाईल तस्वीर। रबिन्द्र बराल : माेरङकाे रंगेली देखि मनमाेहन गान्धि मार्ग भनेर प्रचलितमा रहेकाे गान्धि अाश्रम सडक अहिले जिर्ण बनेको छ । केही दिनकाे अबिरल बर्षाका कारण उक्त सडकमा सर्बसाधारणहरुलाई अावतजावतमा अत्यधिक मात्रामा कठिनाई भएको...बाँकी
काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको अनुसन्धानमा संलग्न प्रहरीहरुमाथि छानविन गर्न शक्तिशाली समिति गठन भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस भएका डीआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन भएको हो ।...बाँकी